समाचार Archives - Page 3357 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य :बडू

बैतडी, माघ १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबार काँग्रेस बैतडीले मेलौलीमा आयोजना गरेको आमसभामा प्रमुख

राप्रपाले बाड्यो करिब बीसलाखलाई सदस्यता

काठमाडौँ,  माघ १४ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ । पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई

कर्मचारी नआए आफैं मिटर रिड गरेर बिल तिर्नुस : कुलमान

हिमाल पोष्ट / १३ माघ, काठमाडौं । मिटर विगारेर विद्युत चोरी गरेको आरोपमा बहालवाला कर्मचारी नै पक्राउ परेपछि विद्युत प्राधिकरणले २४ सय कर्मचारीको सरुवा गर्‍यो । एकै चोटी सयौं कर्मचारीको

जाने हैन त पोखरा ? छैटौैं नेपाल साहित्य महोत्सवमा

पोखरा, माघ १३ गते । भोलि शुक्रबारदेखि १७ गतेसम्म यहाँ छैटौं नेपाल साहित्य महोत्सव गरिने भएको छ । विचारक, कलाकार र साहित्यका स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले गर्न लागिएको चार

भूकम्पपीडितलाई निःशुल्क नक्सा

मेलम्ची, माघ १३ गते । मानवीय क्षति व्यहोरेका, अपाङ्ग, आर्थिक अवस्था कमजोर भएका, एकल तथा विपन्न वर्गका भूकम्पपीडितले निःशुल्क नक्सा पाउने भएका छन् । युएनडिपीको सिडिआरपी कार्यक्रमअन्तर्गत पुल्चोक इन्जिनियर कलेज

‘पेइङ’ सेवाबाट छ महिनामा छ करोडको आम्दानी

काठमाडौं,  माघ १३ गते  । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा’बाट रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले १२ करोड रुपैयाँभन्दा

छाउपडी प्रथा कानुनी रूपमै अपराध

काठमाडौँ, माघ १३ गते ।  नेपालमा पहिलोपटक छाउपडी प्रथा कानुनी रूपमा अपराधभित्र परिभाषित भएको छ ।  छाउपडी, रक्तश्राव र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई अपराधका रूपमा परिभाषित गरी कैद र

६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण

सोलुखुम्बु, माघ १३ गते । विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गर्नुभएको छ

छ हजार दुईजना पक्राउ,एक लाख २० हजार अपराधी अझै फरार

काठमाडौँ, माघ १३ गते ।  नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् । प्रहरी

नेपाल पत्रकार महासंघ -भारत शाखाको २९ जनवरीमा प्रथम अधिवेशन हुदै

देबेन्द्र केसी ,नयाँ दिल्ली – भारतमा कार्यरत नेपाली पत्रकारहरुलाई दायरामा ल्याउने र सु-सड्गठित गर्ने उद्देश्यका साथ  भारतको राजधानी नयाँ दिल्लीमा गठन भएको नेपाल पत्रकार महासंघ-भारत शाखाले यहि जनवरी २९का दिन

स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता:बिजुक्छें

काठमाण्डु, १२ माघ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने –

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा

हिमाल पोस्ट /काठमाडौ १२ माघ ।  नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले आज सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल २९ अंक