पर्यटन प्रवद्र्धन गर्न आलितालमा मन्दिर निर्माण
डडेल्धुरा, माघ २० गते । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने डडेल्धुरा अलिताल गाविसमा रहेको ताललाई पर्यटन प्रवद्र्धन गर्न तालनजिक स्थानीयवासीले मन्दिर निर्माण गरेका छन् । आलिताल क्षेत्रमा आन्तरिक











