५० अत्याधुनिक मेट्रो बस सञ्चालन गर्दै छ सरकार
हिमालपोष्ट/काठमाडौ २७ माघ प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमार्फत घोषणा गरेको एक सय मेट्रो बस यातायात सञ्चालनविपरीत अर्थ मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ५० वटाका लागि मात्र बजेट उपलब्ध गराउने












