भारतको उत्तरी खण्डमा भुकम्पको धक्का
हिमालपोष्ट /नयाँ दिल्ली , भर्खरै भारतको उत्तरी भागमा भुकम्पको धक्का महसुस भएको छ । दिल्ली र दिल्ली आसपासमा धक्का महसुस भएको हो । भुकम्पको धक्का करिब ३० सेकेन्ड आएको अनुमान
हिमालपोष्ट /नयाँ दिल्ली , भर्खरै भारतको उत्तरी भागमा भुकम्पको धक्का महसुस भएको छ । दिल्ली र दिल्ली आसपासमा धक्का महसुस भएको हो । भुकम्पको धक्का करिब ३० सेकेन्ड आएको अनुमान

हिमाल पोस्ट /२४, माघ नेपाली कांग्रेसका ३ दर्जन बढी पूर्वमन्त्री, उतिकै संख्यामा रहेका पूर्व सांसद तथा केही बहालवाला सांसद, कांग्रेस निकटका उद्योगी व्यापारी, पूर्व प्रशासकहरुको समेत अग्रसरतामा नेपाली कांग्रेसलाई फूटाएर

भक्तपुर, माघ २४ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ । ख्वप कलेजमा आइतबार आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक
धनगढी, माघ २४ जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको चौमाला, पहलमानपुर र
हिमाल पोस्ट /पर्सा माघ २३ वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट गत शुक्रबार एक नाबालक शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार आशादेवी पासवानको नवजात शिशु जन्मिएको दुई घण्टामै चोरी

हिमाल पोस्ट /बुटबल, २३ माघ सिद्धार्थ क्याम्पस बुटबलमा एक कार्यक्रमको आयोजना गरी आज नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ अर्घाखाँची सिद्धार्थ गौतम बुद्ध क्याम्पस सम्पर्क समितीको गठन गरिएको छ

हिमाल पोस्ट /माघ २३ रिलिज मिति चैत १८ गते तोकेको भानु प्रताप निर्मित फिल्म ‘लाल्टिन’ टिमले पहिलो च्यारिटी सो सम्पन गरेको छ । अभिनेता निर्जन थापाको नेतृत्वमा भएको च्यारिटीबाट उठेको

म्याग्दी (बेनी), माघ २३ पश्चिम म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक विस्तारका क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिविस, म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी

भीमदत्तनगर, माघ २३ भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ । दुई देशका स्थानीय प्रशासन र सुरक्षा

कञ्चनपुर, माघ २३ रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । खेतबारी र तालतलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका प्रजाति देखिन छाडेका
रुकुम, माघ २३ स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि जिल्लामा १३ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेस गरेका छन् । निर्वाचन आयोगले सबै राजनीतिक दलको
धुलिखेल, माघ २३ काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ । त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब