समाचार Archives - Page 335 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

एमालेसँग एकता हुँदैन, ओलीलाई नेकपा एसमा स्वागत गर्न

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको तर एकीकृत समाजवादी ओलीहरूलाई स्वागत गर्न सकिने बताएका छन् । उनले एकता चाहनेलाई नेकपा एसमा आउन आग्रह गरे

काठमाडौं महानगरपालिकामा ८० प्रतिशत मतगणना सकियो

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१

रेनु दाहाललाई विजय सुवेदीले खादा ओढाएर दिए बधाई

भरतपुर महानगरपालिकाको मेयरमा विजयी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई पराजित भएका एमाले नेता विजय सुवेदीले खादा ओढाएर बधाई दिएका छन् । मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार रेनु १२ हजार

एमालेको निष्कर्ष: सुनितालाई उपमेयरमा उठाउनु गल्ती भयो

नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरमा उठाएर गल्ती भएको स्वीकार गरिसकेको छ । स्थापितको शैली र उनीमाथि लागेको आरोपबारे उनले दिएका अभिव्यक्तिले पार्टीकै शाखमाथि दाग लागेको भन्दै एमाले नेताहरूले

चुनावी परिणामले ओलीमाथि घेराबन्दी, बैठक टार्ने पक्षमा ओली समूह

काठमाडौँ- स्थानीय तहको चुनावी परिणाम अनपेक्षित आएपछि नेकपा एमालेको शिर्ष तहमा उथलपुथलको सम्भावना देखिएको छ । चुनावी परिणामको झट्काले शिर्ष नेताहरू सार्वजनिक कार्यक्रम र ‘मिडिया फेस’ गर्न चाहिरहेका छैनन् ।

एमाले छिरेका सरावगीको बिजोग, गिरिश गिरीको जमानत समेत जफत

वीरगन्ज- वीरगन्ज महानगरपालिकाको विकास र परिवर्तनका लागि खबरदारी गर्ने राजेशमान सिंह अन्ततः जवाफदेहिताको स्थानमा पुगेका छन् । वि.सं. २०५४ सालको स्थानीय निर्वाचनबाट वीरगन्ज–३ को वडा सदस्यमा निर्वाचित सिंह २५ वर्षपछि

सरकारले थाल्यो संघीय र प्रदेशसभा निर्वाचनको तयारी

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका

कांग्रेसका महामन्त्री शर्मालाई आफ्नै गृहनगरबाट झट्का

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आफ्नै गृहनगरबाट झट्का लागेको छ । उनको गृहनगर झापाको मेचीनगरमा नेकपा एमाले विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको हो

विशेष कार्यक्रम लिएर आउने जगन्नाथ पौडेलको घोषणा

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार रहेका जगन्नाथ पौडेलले आफू विशेष कार्यक्रम लिएर फेरि आउने बताएका छन् । पौडेलले आफूलाई मतदान गर्ने नगरबासीलाई धन्यवाद ज्ञापन गर्दै विशेष कार्यक्रममार्फत् फेरि

यी १५ देशबाट नेपाल आउँदा अब क्वारेन्टिन बस्नुपर्ने

विश्वमा फैलिएको ​मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ। अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत,

पोखरा महानगर: एमाले हराएर एकीकृत समाजवादीका आचार्य निर्वाचित

नेकपा एमालेलाई हराएर पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीले जित निकालेको छ । एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । केहि मत गन्न बाँकी हुँदै आचार्यले

ह्वात्तै बढ्यो हवाई भाडा: कहाँको कति ?

काठमाडौं- हवाई भाडा फेरि ह्वात्तै बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् । आयल निगमले हिजो आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले