समाचार Archives - Page 3336 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सप्तरीमा गोली चल्यो, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको

२३ फागुन, राजविराज । विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको

टेस्टमा बेस्ट हाम्रो एभरेष्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर कार्यक्रम गर्ने

मणि भुषाल /बुटवल  फागुन २३  बुटवलको एभरेष्ट उच्च मा.बि.माअवस्थित बिद्यार्थीहरुको ग्रुप टेस्टमा बेस्ट हाम्रो एभरेष्टले १०७ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर एक्स्ट्रा ट्यालेन्ट शो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

१०७औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्यरूपमा मनाइने

काठमाडौँ, फागुन २३ गते । महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले १०७औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा सबै तह, तप्काका महिलालाई आआफ्नो पहिचानसहित सहभागी हुन आह्वान गर्नुभएको छ ।  अन्तर्राष्ट्रिय

भूकम्पले ध्वस्त बनाएको विद्यालयको भवन रोटरी क्लबद्वारा पुनःनिर्माण

फलेवास (पर्वत), फागुन २३ गते । दक्षिण पर्वतको रानीपानीमा भूकम्पले ध्वस्त बनाएको एक विद्यालयको भवन रोटरी क्लबले पुनःनिर्माण गरिदिएको छ । दुई वर्षअघि विनाशकारी भूकम्पले भत्काएको स्थानीय जनता आधारभूत प्राथमिक

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सचिवद्वारा धन्यवाद ज्ञापन

हिमाल पोस्ट /काठमाडौं फागुन २२  प्रजातन्त्रवादी  प्राध्यापक सङ्घ, नेपालको यहि  २० र २१ गते भएको केन्द्रीय महाधिवेशनमा नव निर्वाचित सचिव डा. विष्णु प्रसाद पोख्रेलले एक विज्ञप्ति जारी गरी सम्पूर्ण प्राध्यापकहरुलाई

ओलीलाई सिरहा र सप्तरी छिर्न प्रतिबन्ध,मोर्चाद्वारा लाठी जुलुस,

सिराहा, २२ फागुन । नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा मंगलबारका लागि तय भएको एमालेको आमसभालाई विफल पार्नका लागि मधेसी मोर्चा सिराहाले लाठी जुलुस निकाल्ने निर्णय गरेको

टिपर चालकको ‘लापरबाही’ले सबैभन्दा धेरै दुर्घटना

 काठमाडौं / फागुन २२। फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए

पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौँ, फागुन २२ गते ।  नयाँबजार खुसिबु टाउनप्लानिङस्थित भ्याली कोल्डस्टोर नजिकै खोला किनारामा शनिबार दिउँसो पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान भयो ।  महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले

चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी

काठमाडौँ, फागुन २२ गते ।  आगामी चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी गरेको छ ।  यातायात व्यवस्था कार्यालयले चैत्र २६ गते चिठ्ठा (गोलाप्रथा) गर्ने गरी तयारी

होस गर्नुहोस !चर्को आवाजले बहिरोपन निम्तिन सक्छ

काठमाडौँ, फागुन २१ गते । अनियन्त्रित सवारी साधन, बढ्दो सहरीकरणका साथै बढ्दो जनसङ्ख्याले ध्वनि प्रदूषण बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।  बढ्दो ध्वनि प्रदूषण र ध्वनि प्रदूषणका कारण हुने

तराईका १९ जिल्लाका थुना केन्द्रमा १४ प्रतिशत व्यक्तिले यातना पाएको तथ्याङ्क सार्वजनिक

काठमाडौँ,  फागुन २१ गते । तराईका १९ जिल्लाका थुना केन्द्रमा १४ प्रतिशत व्यक्तिले यातना पाएको तथ्याङ्क सार्वजनिक भएकोे छ । ‘तराई मानवअधिकार संरक्षक सञ्जाल’ नामक संस्थाले तयार पारेको ‘तराईमा यातना–२०१६’

सन्तुलित समाचार दिन आग्रह

लहान,  फागुन २१ गते  । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले स्थानीय तहको निर्वाचनलाई समेत दृष्टिगत गरी स्थानीयस्तरका समाचार पठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । रासस जिल्ला कार्यालय लहानको