समाचार Archives - Page 3334 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

स्थानिय निकायको निर्वाचनमा जनप्रतिनिधित्व गर्न महिला सक्षम

बुटवल, फागुन २६ स्थानिय निकायको निर्वाचनमा महिला सहभागिता बढाउन आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सञ्चारिका समुह लुम्बिनीले बिहिबार बुटवलमा १०७ औँ महिला दिवसको अवसरमा सञ्चार माध्यममा महिलाका विषयक अन्र्तकृयामा

मेरी बास्सैका कलाकार ‘दारी बा’ र ‘मुलाको साग’ माओबादी केन्द्रमा प्रवेश

काठमाडौं, फागुन २६ । कलाकार सुरवीर पण्डित अर्थात दारी बुढा माअोवादी केन्द्र प्रवेश गरेका छन् । उनी स‌ंगै कलाकार सुरेन्द्र केसी अर्थात मुलाकाे साग पनि माअोवादी केन्द्र प्रवेश गरेका छन्

कांग्रेस अर्घाखाँचीको संगठन शुद्धिकरणलाई तिव्रता, खनदहमा वृहत भेला सम्पन्न

घनश्याम पौडेल /खनदह, २६ फागुन नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले जिल्लाका सवै गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण, विकास निमार्णका काममा प्रतिनिधी खटाएसँगै दैनिक जसो जिल्लाका विभिन्न ठाउँमा कांग्रेसको पार्टी

जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई पाँच लाख दिने सरकारको निर्णय

काठमाडौं, फागुन २६ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धका सहिद र बेपत्ताका परिवारले प्राप्त नगरेको पाँच लाख रुपैयाँ पनि उपलब्ध गराउने निर्णय गरेको छ। शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा

राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचीमा

काठमाडौं, २६ फागुन । अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वका  १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचीमा राखेको छ। सूचीमा परेकी भण्डारी गणतन्त्र नेपालको दोस्रो

सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ? सावधान! जेल परिएला

काठमाडौं ,२६ फागुन । सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ! सावधान, जेल पर्नुहोला ।  सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको

खानेपानी संस्थानले २० लिटरको जार दुई हप्ताभित्र बजारमा ल्याउने

काठमाडौँ, फागुन २६ गते । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम

सप्तरी घटनामाथि नेकपा एमालेद्वारा निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग

काठमाडौँ, फागुन २५ गते । सप्तरीमा भएको घटना सुनियोजित रुपमा भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग गरेको छ । आज रिपोर्टर्स क्लबमा आयोजित

राप्रपा अर्घाखाँचीको पहिलो बैठक सम्पन्न, रिक्त पदहरुमा मनोनयन

हरि प्रसाद भुसाल/अर्घाखाँची,फागुन २५  राष्टिय प्रजातन्त्र पाटीृ अर्घाखाँचीको पहिलो बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।राप्रपा नेपाल र राप्रपा बिच पार्टी एकता भएपछिको पहिलो बैठकले रिक्त पदाधिकारीहरुमा थप गरेको छ

नेकपा माओवादी केन्द्र सन्धिखर्क नगर समितिको पहिलो नगर सम्मेलन सन्धिखर्कमा सम्पन्न

हरि प्रसाद भुसाल/अर्घाखाँची,फागुन २५  नेकपा माओवादी केन्द्र सन्धिखर्क नगरपालिका नगर समितिको पहिलो नगर सम्मेलन आज सन्धिखर्कमा सम्पन्न भएको छ ।अधिवेशनले के बि भुसालको  अध्यक्षतामा ४७ सदस्यीय सन्धिखर्क नगर समितिको गठन

१०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम सम्पन्न , महिला समानताका लागि कुनै पनि सहयोग गर्न तयार:पौडेल

हरि प्रसाद भुसाल/अर्घाखाँची,फागुन २५  १०७ औँ अन्तर्राष्ट्रिय  महिला दिवसको आयोजनामा जिल्ला सदरमुकाम सन्धिखर्कमा विशेष कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालयको मुख्य आयोजना, विभिन्न राजनीतिक दलका महिला सङ्गठन

स्थानीय जनतालाई कम क्षेती हुनेगरी ढोरपाटन सडकले निकास पाउने माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीको भनाई

हिमाल पोस्ट /अर्घाखाँची,फागुन २५ नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले स्थानीय जनतालाई कम क्षेती हुनेगरी पहिलो विकल्पबाटै ढोरपाटन सडकले निकास पाउने बताएका छन् । नयाँ एफ.एम.को बिहानी