दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने तयारी
काठमाडौं,फागुन १९ । ऊर्जामन्त्री जनार्दन शर्माले दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने गरी तयारी भइरहेको बताएका छन् । जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज( नेपालद्वारा बुधबार राजधानीमा ‘नेपालको पानी