समाचार Archives - Page 3334 of 3422 - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

ठूलो परिमाणमा लागुऔषध चरेस बरामद

चितवन,  फागुन २४ गते  । चितवन प्रहरीले  ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कविलास गाविस–१ जुगेडीबाट भारतीय गाडीमा लुकाई छिपाई

चुनावका लागि दलहरु गाउँगाउँ र टोलटोलमा

नेपालगन्ज,  फागुन २४ गते  । आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले घोषणा गरेसँगै बाँके जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ । जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि

पशुपति मन्दिर जोखिममा

राधा चालिसे/सरोज आचार्यकाठमाडौँ, फागुन २४ गते । पशुपति क्षेत्रको जमिन निरन्तर बगिरहेको छ ।  जमिन निरन्तर बगिरहेकाले वाग्मती नदीका पूर्व र पश्चिम किनाराका कतिपय शिवलिङ्ग माथि उठेका र कतिपय मन्दिर

नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको हो :उपाध्याय

भैरहवा, फागुन २४ गते । नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार भैरहवामा

सप्तरीमा गोली चल्यो, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

२३ फागुन, राजविराज । विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको

टेस्टमा बेस्ट हाम्रो एभरेष्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर कार्यक्रम गर्ने

मणि भुषाल /बुटवल  फागुन २३  बुटवलको एभरेष्ट उच्च मा.बि.माअवस्थित बिद्यार्थीहरुको ग्रुप टेस्टमा बेस्ट हाम्रो एभरेष्टले १०७ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर एक्स्ट्रा ट्यालेन्ट शो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

१०७औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्यरूपमा मनाइने

काठमाडौँ, फागुन २३ गते । महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले १०७औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा सबै तह, तप्काका महिलालाई आआफ्नो पहिचानसहित सहभागी हुन आह्वान गर्नुभएको छ ।  अन्तर्राष्ट्रिय

भूकम्पले ध्वस्त बनाएको विद्यालयको भवन रोटरी क्लबद्वारा पुनःनिर्माण

फलेवास (पर्वत), फागुन २३ गते । दक्षिण पर्वतको रानीपानीमा भूकम्पले ध्वस्त बनाएको एक विद्यालयको भवन रोटरी क्लबले पुनःनिर्माण गरिदिएको छ । दुई वर्षअघि विनाशकारी भूकम्पले भत्काएको स्थानीय जनता आधारभूत प्राथमिक

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सचिवद्वारा धन्यवाद ज्ञापन

हिमाल पोस्ट /काठमाडौं फागुन २२  प्रजातन्त्रवादी  प्राध्यापक सङ्घ, नेपालको यहि  २० र २१ गते भएको केन्द्रीय महाधिवेशनमा नव निर्वाचित सचिव डा. विष्णु प्रसाद पोख्रेलले एक विज्ञप्ति जारी गरी सम्पूर्ण प्राध्यापकहरुलाई

ओलीलाई सिरहा र सप्तरी छिर्न प्रतिबन्ध,मोर्चाद्वारा लाठी जुलुस,

सिराहा, २२ फागुन । नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा मंगलबारका लागि तय भएको एमालेको आमसभालाई विफल पार्नका लागि मधेसी मोर्चा सिराहाले लाठी जुलुस निकाल्ने निर्णय गरेको

टिपर चालकको ‘लापरबाही’ले सबैभन्दा धेरै दुर्घटना

 काठमाडौं / फागुन २२। फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए

पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौँ, फागुन २२ गते ।  नयाँबजार खुसिबु टाउनप्लानिङस्थित भ्याली कोल्डस्टोर नजिकै खोला किनारामा शनिबार दिउँसो पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान भयो ।  महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले