
राप्रपा अर्घाखाँचीको पहिलो बैठक सम्पन्न, रिक्त पदहरुमा मनोनयन
हरि प्रसाद भुसाल/अर्घाखाँची,फागुन २५ राष्टिय प्रजातन्त्र पाटीृ अर्घाखाँचीको पहिलो बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।राप्रपा नेपाल र राप्रपा बिच पार्टी एकता भएपछिको पहिलो बैठकले रिक्त पदाधिकारीहरुमा थप गरेको छ