
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि
काठमाडौँं, चैत १३ गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि ललितपुरस्थित बीपी कोइराला स्मृति भवनमा बस्ने भएको छ । निकै लामो समयपछि बस्न लागेको केन्द्रीय समितिको बैठक विशेषगरी स्थानीय