आफ्नो दोस्रो कृति 'हरिबहादुर'को बिमोचनमा यसरी प्रस्तुत भए
हिमाल पोस्ट /काठमान्डौ २३ कलाकार हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’ सार्वजनिक भएको छ । यसअघि आत्मकथा’ चिना हराएको मान्छे’ लिएर आएका कलाकार आचार्यको आख्यान हरिबहादुर शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिषेश












