समाचार Archives - Page 3288 of 3422 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सर्बोच्चको आदेश: महिलालाई गर्भनिरोधक साधन सर्वसुलभ

काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले स्थानीय तहसम्म महिलाका लागि गर्भनिरोधक साधन सर्वसुलभ रूपमा उपलब्ध गराउन परमादेश जारी गरेको छ । गाउँ तहसम्म महिलाका लागि गर्भनिरोधक साधन उपलब्ध नभएको भन्दै

उमेर ढाँटेर डीएसपीमा बढुवा भएका प्रहरी फन्दामा

काठमाडौं,साउन २९  । डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् । हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले

पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु

सिन्धुली,साउन २९  । पहिरोले पुरिएर सदरमुकाम सिन्धुलीमाडीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ को २ नं. बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास

भारतको अटेरी पन खोलेन कोशी ढोका अझै

चितवन, २९ साउन । सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई

डाक्टरको सुझाब: बाढी प्रकोप क्षेत्रमा यसरि साबधानी अपनाउनुहोस ! ( सक्दो सेयर गरिदिनुहोला )

  अत्यधिक वर्षाको कारणले देशभरि बाढी र पहिरोको जोखिम बढिरहेको बेला प्रकोपबाट सुरक्षित हुनको लागि जनस्वास्थ्य बिशेषज्ञ डा. रबिन्द्र पाण्डेले निम्न सुझाबहरु दिनुभएको छ  ।   – जति छिटो सकिन्छ, जोखिम

मेयरको टिकट बिबादले एमाले बैठकमै कुटाकुट !

    जनकपुर, साउन २८ । स्थानीय तहको तेश्रो तहको चुनाबको मिति नजिकिँदै गर्दा नेकपा एमाले पार्टीमा भने बिबाद  चुलिएको छ । मेयरको टिकट वितरणको विषयलाई लिएर एमाले धनुषामा पार्टीभित्रै

तराईमा बाढी पहाडमा पहिरोको बितण्डा, २९ जनाको मृत्‍यु

काठमाडौँ । बाढी पहिरोमा परेर देशभर २९ जनाको मृत्यु भएको छ । गृह मन्त्री जनार्दन शर्माले शनिवार गृह मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै देशभर बाढी पहिरोमा परेर २९ जनाको मृत्यु भएको

प्रचण्ड र देउवालाइ इमान्दार भन्दै ओलीलाई किन भेटिनन स्वराजले

२८ साउन, काठमाडौं ।   भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा

बाबुराम भट्टराई एक्लिनुको रहस्य

२८ साउन, काठमाडौं ।   एकदमै  फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको

झाँक्रीको भर पर्दा ज्यान गयो

सप्तरी, २८ साउन ।    विषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्याइ चिकित्सकीय पद्धतिबाट उपचार गराउनुको सट्टा धामी झाँक्रीको चक्करमा पर्दा एक वृद्धको ज्यान गएको छ । सप्तरीको हनुमाननगर कङ्कालनीमाइै नगारपालिका-५

अनेरास्ववियु लुम्बिनीको स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल /साउन २७  अनेरास्ववियु क्याम्पस कमिटी लुम्बिनी इन्जीनियरिंग    कलेजद्वारा  वृहत स्वागत तथा सांस्कृतिक कार्यक्रम २०७४ बिहिवार सम्पन्न भएको    छ । तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव  घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त

सांस्कृतिक कार्यक्रममा नि:शुल्क स्वास्थ्य परीक्षण गरिने

हिमाल पोस्ट /नयाँ  दिल्ली ,साउन २७  भारतको राजधानी दिल्लीमा  तीजको अवसर पारेर गरिने सांस्कृतिक कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षण  गरिने भएको छ ।नेपाली देशभक्त आवाज र केअर फोर क्युअर नामक संस्थाको संयुक्त