माओवादीका सांसदको एक महिनाको तलब बाढी पीडितलाई - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

माओवादीका सांसदको एक महिनाको तलब बाढी पीडितलाई



 
काठमाडौं ।

देशभरि बाढी र पहिरोले सबैको मन बेचैन भएको छ ।

यसै क्रममा माओवादी केन्द्रले सांसदहरुको एक महिनाको तलब बाढी पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न माओवादी केन्द्रको संसदीय बोर्डको बैठकले पार्टीका ८२ सांसदको एक महिनाको तलब बाढी पीडितका लागि छुट्याउने निर्णय गरेको माओवादी पार्टी स्रोतले जनाएको छ ।