समाचार Archives - Page 3282 of 3422 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

राष्ट्रपतिको निर्देशन: बाढी पीडितलाई राहत मात्र होइन बस्ती

काठमाडौँ, भदौ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै देशमा गएको बाढी, पहिरो र समसामयिक विषयमा चासो व्यक्त गर्नुहुँदै उच्च राजनीतिक समझदारीका साथ संविधान कार्यान्वयन गर्न सबैसँग आग्रह गरेकी छन् ।

रसुवागढीमा पाँच सय कन्टेनर अलपत्र

  भदौ ४, काठमाडौं । कारोबार मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सय भन्दा बढी मालबाहक कन्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन् । दशैंका लागि लक्षित

आमा–आमा भन्दा भन्दै नातिनीलाई हातैबाट बाढीले बगायो

फिदिम : छोरी गंगामाया र नातिनी प्रिया राई सिद्धेश्वरी मावि जिमाहामा कक्षा सातमा सँगै पढ्थे। गत बिहीबार विद्यालय छुट्टी भएपछि सानीआमा गंगामायासँगै प्रिया पनि हाजुरबा विष्णुभक्त र हजुरआमा राधिका राईलाई भेट्न

यो वर्ष जुम्लाले २० करोडको स्याउ फलायो !

  खलङ्गा, भदौ ४ । यस आर्थिक वर्ष जुम्लामा २० करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । जिल्लाको ८५० हेक्टर जमिनमा लगाइएको खेतीबाट चार हजार ५५० मेट्रिक टन स्याउ

वाईसीएललाई वैकल्पिक शक्ति बन्न गृहमन्त्रीको सुझाव

भदौ ३, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले वाईसीएललाई बैकल्पिक शक्ति बन्न सुझाव दिएका छन् । वाईसीएल नेपालकोको एकताको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले

गुण्डागर्दी विरुद्ध “क्लिन काठमाडौँ” अभियान चलाउने जनार्दन शर्माको उद्घोष !

३ भदौ, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी विरुद्ध क्लिन काठमाडौँ अभियान चलाउन लागेको उद्घोष गरेका छन् । वाइसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी

नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले सम्मान कार्यक्रम गर्ने

भदौ ३, काठमाडौँ । नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले रसुवाबाट  एसइइ परीक्षा २०७४ मा A+ र A ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ । भाद्र १७ गते सम्मान एक

सामाजिक सञ्जालबाट राहतमा जुट्दै युवाहरू

काठमाडौँ/भदौ ३  पछिल्लो समय प्राकृतिक विपत्ति पर्दा युवाहरू धेरै नै सक्रिय हुँदै गएका छन् । भूकम्प , बाढी पहिरो वा आगोलागि हुँदा उद्धार , राहत र अस्थाई बसोबासको निम्ति युवाहरू

प्रबिधिको प्रयोग गर्दै बाढीपिडितहरुलाई सहयोग

“अहिले नगरे कहिले ? हामीले नगरे कसले” काठमाडौँ, नेपाल फ्लड रिलिफ एपले बाढी पिडितहरुको लागि सूचना र सहयोग गरिरहेको छ । डिजिटल प्रबिधिको प्रयोग गर्दै आईओएस , एंड्रॉयड र वेभ

लोकमानलाई बचाउँन चाहान्थे ओली

काठमाडौं,भदौ ३  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिह कार्कीलाई केपी ओलीले बचाउन चाहेको दाबी गरेका छन् । सुरुमा आफूले कारबाहीको प्रसताव लैजाँदा ओलीले तीनपटकसम्म नकारेको

वैदेशिक रोजगार विभाग बन्यो लाचार : ‘फ्री भिसा फ्री टिकट’ कुरामा मात्र

भदौ ३, काठमाडौं । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो

गाउँमा अझै चल्छ मुखियाको शासन

  भदौ ३, काठमाडौं । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह