प्रवासी मजदुर सङ्गठन (एमटियु कोरिया) के हो र
उदय राई/दक्षिण कोरिया कोरियामा प्रवासी मजदुरहरू १९८७ देखि आएर काम गर्ने थालेको हो भन्ने कुरा कोरियाको त्यस समयमा प्रकाशित पत्रपत्रिका थुंगह्वा इल्बो समाचारबाट थाहा पाउन सकिन्छ। कोरियामा प्रवासी मजदुर आएदेखि












