समाचार Archives - Page 3269 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गोरखपुरमा भएको सवारी र्दुघटनामा सात नेपालीको मृत्यु

भैरहवा, भदौ २३,भारतको गोरखपुर नजिकै रेडिमिक्स मिक्स्चर र कार एक आपसमा ठोक्कीदा सात जना नेपालीको मृत्यु भएको छ । घटनामा एक जना भारतीय नगारिकको पनि मृत्यु भएको छ । सुनौलीका

टेलिकमलाई प्राधिकरणले भन्यो : धरहरा बनाउने कि नबनाउने ?

काठमाडौं, भदौ २३ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनर्निर्माणबारे आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ । गएको भदौ १२ गते

स्वास्थ्यमन्त्रीको सम्पत्ति : ८ लाख रुपैँया र दुई ओटा ल्यापटप

भदौ २३, काठमाडौं- स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफ्नो नाममा कुनै पनि अचल सम्पत्ति नरहेको बताएका छन्। आज सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले आफूसँग केही बैंक ब्यालेन्स, सञ्चार सामाग्री र सामान्य

बुटवलमा राष्ट्रिय औधोगिक प्रदर्शनी हुने

रूपन्देही, भदौ २३ गते । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा ‘राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रवद्र्धन प्रदर्शनी २०७४’ आयोजना गर्नेभएको छ ।

अक्षरका विद्यार्थीको स्वास्थ्य परीक्षण

बुटवल, २३  भदौ । बुटवल–२ पारीबुटवलमा रहेको अक्षर एकेडेमिले शिक्षा दिवसको अवसर पारेर शुक्रबार विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेको छ । युनिभर्शल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवा रानीगाँउको सहयोगमा

गणेश, जिसस र बुद्धले मासु खाएको विज्ञापनले मच्चायो बबाल (भिडियो सहित)

अस्ट्रेलियाको एक विज्ञापनमा भगवान् गणेशलाई मासु खाँदै गरेको देखाउँदा बबाल मच्चिएको छ । उक्त विज्ञापनले त्यहाँका हिन्दु समुदाय आक्रोसित भएका छन् । हिन्दुवादी सङ्घ संस्था लगायत हिन्दु धर्मावलम्बिहरुले सो विज्ञापनको

प्रधानमन्त्री देउवा चीन भ्रमण जादै

काठमाडौँ, २३ भदौ– छिमेकी राष्ट्र चीनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिएको छ । यधपी भ्रमणको मिति भने केहि समुआ पछी तय गरिने बताइएको छ । चीन भ्रमणमा रहेका उपप्रधान

राज्यकोषबाट आजीवन सेवा–सुविधा खाने सांसदहरूको दाउ

काठमाडौं ,२३ भदौ । पूर्वविशिष्ट व्यक्तित्वहरूलाई मासिक लाखौँको सेवा–सुविधा दिने कानुन निर्माणको अन्तिम चरणमा छ । सरकारले ल्याएको विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ । त्यसमै पूर्वसांसदलाई समेत

किशोर र रञ्जुले भने : बिद्यासुन्दरलाई हामी ट्यूसन पढाउँछौं !

२३ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार किशोर थापा र रञ्जु दर्शनाले मेयर विद्यासुन्दर शाक्यको काम गर्ने ढङ्ग नभएको बताएका छन् । महानगरको सय दिनको परीक्षामा विद्यासुन्दर फेल भएका

बिद्यासुन्दरका कुरा मात्रै, “हात लाग्यो सुन्ना”

भदौ २३, काठमाडौं : जनप्रतिनिधिको नेतृत्वमा आएपछिको सय दिनमा काठमाडौं महानगरले महत्वपूर्ण कामै सम्पन्न गर्न सकेको छैन । २० वर्षको रिक्ततापछि जेठ १७ गते महानगरको नेतृत्व लिएका जनप्रतिनिधिको बिहीबार सय दिन

एउटा यस्तो स्कूल, जहाँ विद्यार्थीले नै पढाउँछन्

भदौ २३, काठमाडौं- धेरै विद्यालयका कक्षाकोठामा शिक्षकहरु पढाईरहेका हुन्छन् । रुपन्देहीमा एउटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थीले नै सहपाठीहरुलाई पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन् । बुटवलको कालिका माविले

माधवकुमारको उत्तर कोरिया भ्रमणप्रति ओली असन्तुष्ट

भदौ २३, काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पाटीृको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको