गोपाल खड्का सर्वोच्च पुगेर सरकारलाई दिए चुनौती
असोज ४, काठमाडौं- सरकारलाई चुनौती दिंदै गोपाल बहादुर खड्का सर्बोच्च अदालत पुगेका छन । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त गरेका गोपाल खड्का आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई अन्तरिम आदेश











