नेपालीलाई दुर्व्यवहार गर्ने भारतीय प्रहरीलाई कडा कारबाही
असोज ७, काठमाडौं- नानपारा भारत दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् । चाडबाडको समयमा भारतीय











