समाचार Archives - Page 3239 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

वाम एकता लोकतान्त्रिक व्यवस्था नेपाल राष्ट्रकै लागि अनिष्ट

काठमाडौं/असोज १८  । नेपाली कांग्रेसले वाम एकताका नाममा सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको चुनावी तालमेल र एकताले लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई नै अनिष्टतर्फ धकल्न लागेको आरोप लगाएको छ।

‘माओवादी तत्काल सत्तागठबन्धनबाट अलगिन्न’

काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी एमालेसंग चुनावी तालमेल गरेको माओवादी केन्द्रले तत्काल कांग्रेससंगको सत्ता गठबन्धनबाट भने नअलगिने बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अपरान्ह ३ बजे बालुवाटार

अन्ततःहुने भो तीन पार्टीबीच एकीकरण, सहमतिपत्रमा हस्ताक्षर ।

काठमाडौं /असोज १७ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच सहकार्य तथा पार्टी एकीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज (मंगलबार) साँझ राजधानीमा आयोजित संयुक्त

तीन पार्टीबीच भएको गठवन्धन कांग्रेसविरुद्ध होईन :ओली- प्रचण्ड

१७ असोज, काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले  तीन पार्टीबीच भएको गठवन्धन कांग्रेसविरुद्ध नभएको बताएका छन् । एमाले, माओवादी र नयाँ शक्तिले आगामी चुनावमा तालमेल

माओवादी केन्द्र, एमाले र नयाँ शक्ति बिचको कार्यगत एकता(LIVE हेर्नुस)

यसरी हुँदैछ राष्ट्रिय सभागृहमा माओवादी केन्द्र, एमाले र नयाँ शक्ति बिचको कार्यगत एकता… https://youtu.be/qUhDZgQTMk8  

एमाले र माओवादी केन्द्र संगै नयाँ शक्ति पनि

काठमाडौं /असोज १७ । नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पनि थपिएको छ । मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै

हनीप्रीत पक्राउ

असोज १७ । भारतका बलात्कार गुरमीत राम रहीमकी सबैभन्दा नजिककी सहयोग भनिएकी हनीप्रीतलाई अदालतमा आत्मसर्मपण गर्नुभन्दा पहिले हिरयाणाबाट भारतीय प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनलाई प्रहरीले गएको ३८ दिनेदेखि

संघीय समाजवादी फोरमका उपमहासचिव साहद्वारा पार्टी परित्यागको घोषणा

असोज १७ – संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु क्षेत्र नम्बर ५ का सांसद अभिषेक प्रताप साहले आफ्नो पदबाट मंगलबार राजीनामा दिनुभएको छ । नेपाल प्रेस यूनियनले तौलिहवामा गरेको

सुनको भाउ तोलामा एक हजार रुपैँया घट्यो

असोज १७ – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भारतीय सुरक्षाकर्मीद्वारा भएको देवनारायण यादवको गैरकानूनी गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण

हिमाल पोस्ट / असोज १८  भारतले सप्तरीको सीमावर्ती क्षेत्रमा एकतर्फीरुपमा निर्माण गरेको कुनौलीलगायतका तटबन्धका कारण लाखौँँ नेपाली नागरिक बर्सेनि प्रताडित हुँदैआएका छन् । दशगजा क्षेत्र निर्मित गैरकानूनी कुनौली तटबन्धलाई भारतले

अर्घाखाँचीमा चितुवाले लगेको बालिका १३ घन्टापछी मृत फेला

घनश्याम पाैडेल/अर्घाखाँची, १७ असाेज ।  सोमवार साँझ सन्धिखर्कको कुर बेंहोरेमा चितुवाले लगेको बालिका १३ घन्टापछी मृत फेला परेकी छन् । सन्धिखर्क नगरपालिका २ कुर बेंहोरेका अशोक नेपालीका ७ बर्षिय छोरी प्रतिक्षा

म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु :माओवादी केन्द्रका नेता किराती

१७ असोज, काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले  एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध गर्दै ‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु,’ भनेका छन् । पार्टी