समाचार Archives - Page 322 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

उपेन्द्रलाई देउवाको फोन: दल विभाजनको अध्यादेश ल्याइदिने हो

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले एकाबिहानै फोन गरे । देउवाले उपेन्द्रलाई फोन गरेर लामो कुराकानी गरेको पाईएको छ । पार्टीका केही नेताहरूसँग छलफल गरिरहेका

प्रकाशमानकाे क्षेत्रबाट प्रतिनिधिसभा चुनाव लड्ने रमेश खरेलको घोषणा

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरेका

मुकुन्द रिजालको प्रस्ताव: महानगरमा फोहरमैला संकलन निशुल्क गरौँ

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का भाइरल वडाध्यक्ष मुकुन्द रिजालले जनताबाट फोहरमैला संकलनको पैसा उठाउन नहुने भन्दै यसलाई निशुल्क गर्न प्रस्ताव गरेका छन् । रिजालले व्यवसायको कर पनि तिर्ने, घरबहाल

शौचालय प्रयोग गर्न दिनेलाई कर छुट नदिइने, यसो भन्छन् बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन्। शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि

डेढ वर्षभित्र काठमाडौँमा सबै विद्युतका तार ‘अन्डरग्राउन्ड’ गर्ने बालेनको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई

अल्मुताइरी भन्छन्: म गोर्खाली हुँ, जयनेपाल

काठमाडौं- नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू ‘गोर्खाली’ भएको र ‘चिन्ता गर्नु नपर्ने’ बताएका छन् । अल्मुताइरी शनिबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै ढलेका

एमालेको बैठक आज बोलाईयो, शंकर पोखरेलले अध्यक्षता गर्ने

काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दै छ। आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ। यो बैठकको अध्यक्षता भने महासचिव शंकर पोखरेलले गर्ने छन् ।

बालेन र रामकुमारीको प्रशंशा गर्दै गगनले भने: अब यी छ वटा काम गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेयर बालेन शाह र मन्त्री रामकुमारी झाक्री प्रशंशा गर्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्न छ वटा काम तत्कालै गर्नुपर्ने बताएका छन्। काठमाडौंमा फोहोर उठ्न थालेकोमा

भुसाल प्रकरणले एमालेमा उथलपुथल

नेता घनश्याम भुसालमाथि कारबाही गर्ने अन्तिम तयारी गरेपछि नेकपा एमालेभित्र अहिले खैलाबैला मच्चिएको छ । पूर्वाग्रह साँधेर उनीमाथि कारबाही गर्न लागिएको भन्दै एमालेका नेताहरू यो कारबाही रोक्न लागिपरेका छन् ।

कारबाहीमा परे भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला

भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित चार जनामाथि कारबाही हुने भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका निरौला र अन्य तीन नेताले गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं – आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको

सुनको धाराबाट पानी खसाल्ने बालेन शाहको घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुन्धारास्थित धराहरा क्षेत्रको अनुगमन गरेका छन्। शनिबार दिउँसो सुन्धारास्थित धरहरा र लुँहिटीको मेयर शाहले निरीक्षण गरेका हुन्। महानगरपालिकाका मेयर शाहले सुन्धारामा सुनको धाराबाट पानी झार्ने