मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त
काठमाडौं । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । बैठकले गृह मन्त्रालयमा सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने
काठमाडौं । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । बैठकले गृह मन्त्रालयमा सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी (सीईओ) मा युवराज भुषाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओको रूपमा भुषाललाई

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार सरकार समक्ष राजीनामा पत्र बुझाएको बताए । पोखरेलको बुझाएको राजीनमा स्वीकृत हुने भएको छ।

काठमाडौँ- विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो उम्मेदवारी सँगै प्रतिबद्धता घोषणा गरेका छन् । फेसबुकमा लामो विज्ञप्ति जारी गर्दै उनले आफूले हालसम्म गरेका काम र प्रतिबद्धताबारे खुलाएका छन् ।

काठमाडौं/कात्तिक ६ । विवेकशील साझा पार्टीका उमेद्वारहरुले मंसिर १० गते हुने पहिलो चरणको प्रादेशिक र संघीय निर्वाचनका लागि संघिय प्रतिनिधिसभामा ९ र प्रदेश सभामा ९ गरि जम्मा १८ जनाको उमेद्वारी

काठमाडौं- मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउने भए पछि सो पदका लागि तीन जना वरिष्ठ सचिव प्रतिस्पर्धामा छन् । निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा

काठमाडौं- पर्यटकीय केन्द्र ठमेलको मुख्य सडकमा सवारी निषेध गरिएको छ । ‘वाकिङ स्ट्रिट’को अवधारणअनुसार आइतबारदेखि ठमेलका मुख्य सडकमा सवारी चलाउन निषेध गरिएको हो । पर्यटन व्यवसायीको अग्रसरतामा ट्राफिक प्रहरीले आइतबार दिउँसोदेखि सवारीसाधन

भैरहवा : हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा भैरहवामा विशाल महालक्ष्मी रात्री जागरण सम्पन्न भएको छ । श्री दुर्गा मन्दिर किर्तन मण्डली सिद्यार्थ नगरपालिका–४ सुगमिल, रुपन्देहीको आयोजनामा उक्त जागरण कार्यक्रम भएको

जाजारकोट – जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवारले साइत हेराएर उम्मेदवारी मनोनयन गराएको खबर आजको नागरिकमा छ । ज्योतिषीको सल्लाहअनुसार उनीहरुले आइतबार बिहान १०:५५ बजे उम्मेदवारी दर्ता गराएका हुन् । उक्त समयलाई सुभसाइत

म्याग्दी: आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ एक र

काठमाडौँ । वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई कांग्रेससँग तालमेल गरेर अन्तत: गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । अब उनको प्रतिस्पर्धा पूर्व ‘सहयात्री’ नारायणकाजी श्रेष्ठसँग हुनेछ