समाचार Archives - Page 3202 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

चिनियाँ इन्टरनेटको तयारी अन्तिम चरणमा

काठमाडौं- अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार

प्रधानमन्त्रीको सबै व्यवसायीहरुलाई पत्र (पत्रसहित)

काठमाडौं । औपचारिक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव पछिको आर्थिक समृद्धिको सम्बाहक बन्न निजि क्षेत्रका व्यवसायिक संस्थाका आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तीमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स

तालिवान कमाण्डरसहित चौध लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको बुर्का जिल्लामा भएको सुरक्षा कारबाहीमा परी तालिवानका एक मुख्य कमाण्डरसहित १४ जना मारिएका छन् । तालिवानका मुख्य कमाण्डर मुल्लाह अब्दुल वाहाबसहित १४ जना मारिएको बाघलान प्रान्तको प्रान्तीय प्रहरी

नेविसंघ अध्यक्ष विरुद्ध पाँच उपाध्यक्षहरुको चेतावनी

काठमाडौं–  नेपाल बिद्यार्थी संघका पांच केन्द्रीय उपाध्यक्षहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै अध्यक्ष नैनसिंह महरको कार्यशैलीप्रति आपत्ति प्रकट गरेका छन् । नैनसिंह महरले विधान विपरित पदको दुरूपयोग गर्दै गरेका निर्णयहरूमा नेपाल विधार्थी

ओलीलाई हराएका विश्वदीप फेरी ओली बिरुद्द लड्ने

१४ कात्तिक, झापा । २०६४ सालको चुनावमा केपी ओलीलाई हराएका विश्वदीप यसपालीपनि ओली बिरुद्द चुनावमा उत्रिएपछी ओलीकोलागि टाउको दुखाई बनेका छन् । युवा नेता लिङदेन ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी

चुनावपछि प्रचण्ड राष्ट्रपति ओली प्रधानमन्त्री

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले बाम गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई मत ल्याएर देशमा स्थायी सरकार बन्ने दाबी गर्दै चुनावपछि प्रचण्ड र केपी ओली राष्ट्रपति र

एमालेका २ पुर्व सांसद काँग्रेसमा प्रवेश

काठमाडौं। निर्वाचन नजिकिएसंगै विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने क्रम जारी रहंदा एमालेका निवर्तमान सांसदहरु समेत कांग्रेसमा प्रवेश गरेका छन । नेकपा एमालेका पुर्व सांसदहरु एमाले त्याग्दै काँग्रेसमा प्रवेश गर्ने क्रम वढ्दो

गोकर्ण विष्टका योजना : प्रत्यक घरमा धारा, बिजुली, सबै वडामा कालोपत्रे सडक

काठमाडौँ – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले गुल्मी जिल्लालाई आर्थिक समृद्धिका लागि नयाँ योजना सार्वजनिक गरेका छन् । आर्थिक, सामाजिक, शैक्षिक, तथा कृषि पर्यटनको क्षेत्रमा नयाँ योजना सार्वजनिक

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको

प्रचण्डलाई आरामले हराउँछु : विक्रम पाण्डे

१४ कात्तिक, चितवन । वनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले प्रचण्ड मात्र हैन जो आए पनि आफुले चुनाव जित्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो

एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट

सरकारले तोकेकोभन्दा बढी शुल्क लिन मात्र होइन, मेरिटलिस्ट छलेर विद्यार्थी भर्ना गर्न पनि अनुमति- सरकारको निर्णय र डा.गोविन्द केसीसँगको सहमतिविपरीत काठमाडौं विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई सीधै विद्यार्थी भर्ना गर्न अनुमति

फरार गोयल नक्सालबाट पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विदेशी विनिमय मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले सर्वोच्च अदालतबाट २०७४ वैशाखमा रु एक करोड १७ लाख ४२ हजार ९३६ को