समाचार Archives - Page 3200 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

धनराज गुरुङले प्रदेशसभाको टिकट अस्वीकार गरे

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता धनराज गुरुङले पार्टीले दिएको प्रदेशसभाको टिकट अस्वीकार गरेका छन् । कांग्रेस संसदीय समितिले निवर्तमान सांसद समेत रहेका गुरुङलाई स्याङ्जा १ को

राजपाले नमानेपछि निधिले गुहारे भारतीय दूतावास

१५ कात्तिक, काठमाडौँ । काँग्रेस नेता विमलेन्द्र निधीले चुनाव लड्न लागेको धनुषा क्षेत्र नम्बर ३ मा राजपा नेता राजेन्द्र महतोले उम्मेदवारी घोषणा गरेपछि काँग्रेसमा खैलाबैला मच्चिएको छ । कुरा नमिल्ने

कांग्रेसका प्रकाशमान र विवेकशील साझाका रविन्द्र मिश्र बिरुद्ध शर्मा लड्ने !

हिमाल पोस्ट /काठमाडौँ १५ माओवादी केन्द्रले उपत्यकाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम टुंगो लगाएको छ । वाम गठबन्धनको तर्फबाट काठमाडौँ १ मा अनिल शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

कमलादीमा चल्यो गोली , भारतीय नागरिक पक्राउ

१५ कात्तिक, काठमाडौं । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । महानगरीय प्रहरी परिषर, काठमाडौंका अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्

माओवादीबाट उम्मेदवार सिफारिस, कांग्रेसबाट टिकट

  तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको छ । पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश

फोरमले ओलीबिरुद्ध उठाएका उम्मेदवार नै कांग्रेसमा प्रवेश

 झापा । संघीय समाजवादी फोरमले झापा ५ बाट ओलीबिरुद्ध उठाउने निर्णय गरेका तथा पहिलो संविधानसभा चुनावमा केपी ओलीलाई झापाबाट हराएका विश्वदीप लिङदेन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यसअघि मंगलबार संघीय

भारतीय ओभरलोड मालबहाक गाडी नियन्त्रणका लागि नारायणी पश्चिमका ट्रक व्यवसायीहरु एकजुट

अाचार्य प्रदीप बुटवल : आयात भएको सामानको भार बहन क्षमता मिलान गरेर मात्रै ढुवानीकालागि सम्बन्धि भन्सार कार्यालयले ईजाजत दिनुपर्ने र तोकिएबमोजिम भन्दा बढी भारबहन गर्नुपर्ने सामाग्रिको हकमा सम्बन्धित यातायात व्यबस्था

म्याग्दीमा चार हजार मतदाता थपिए

म्याग्दी : आउँदो मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा म्याग्दीमा ७५ हजारभन्दा बढी मतदाताले भोट हाल्ने भएका छन् । आउँदो चुनावका लागि म्याग्दीमा कुल ७५ हजार ५ सय

आज पश्चिम बागलुङका बजार बन्द

बाग्लुङ : उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङले सधै जस्तै हरेक महिनाको १ गते र १५ गते गर्ने गरेको बजार बन्दलाई भोली कार्तिक १५ बाट पुन सुचारु गर्न व्यवसायीलाई आग्रह गरेको

टोपबहादुर बिरुद्द आफ्नै सहकर्मी चन्द्र खड्का बागी उम्मेदवार

अर्घाखाँची-   माओवादी केन्द्रका सचिवालय सदस्य टोप बहादुर रायमाझी विरुद्ध केन्द्रिय सचिवालय सदस्य चन्द्र बहादुर खड्का (उज्वल) ले प्रतिनिधी सभामा उम्मेदवारी दिने भएपछी अर्घाखाँचीको चुनावी माहोलमा नयाँ ट्वीस्ट उत्पन्न भएको

देश टुक्र्याउन पाईदैन, गणतन्त्र चाहिँदैन: राजा तिमी अगाडी बढ, जनता तिम्रो साथमा छन् भन्दै निकालियो जुलुस

वीरगंज/पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट भाइटिकाको दिन आएको देशको दुरावस्थाको अन्त्य गर्न आफू जनताको आवश्यकता र चाहना अनुरूप नेतृत्व लिन तैयार रहेको अभिव्यक्ति देशभरका जनताहरुबाट स्वागत भैरहेको छ । यसै

६४ मा ओलीलाई हराएका विश्वदीप फेरी ओली बिरुद्द लड्दै

काठमाडौं- २०६४ सालको चुनावमा केपी ओलीलाई हराएका विश्वदीप यसपालीपनि ओली बिरुद्द चुनावमा उत्रिएपछी ओलीकोलागि टाउको दुखाई बनेका छन् । युवा नेता लिङदेन ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी ओलीसँग चुनाव लडेका