समाचार Archives - Page 319 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

अन्ततः कारबाहीमा परे घनश्याम भुसाल

काठमाडौ- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन भएको छ । मंगलबार बसेको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको हो । एमालेको अनुशासन आयोगले

डा. सूर्यराज प्रचण्डको क्षेत्रबाट चुनाव लड्ने

काठमाडौं- यसपटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचन निकै रोचक हुने देखिएको छ । चुनावको मिति घोषणा नहुँदै चर्चित व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् । काठमाडौंका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी घोषणा

एक महिना नपुग्दै प्रतिबद्धता पुरा गर्दै फणेन्द्र शर्मा

सैनामैना नगरपलिकाका मेयर फणेन्द्र प्रसाद शर्माले कार्यकाल सम्हालेको एक महिना नपुग्दै चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेका छन् । शर्माले निर्देशन दिए लगत्तै सैनामैना नगरपालिकाको राजमार्गको २१ स्थानमा, बुलेट क्यामरा,

एमालेले माग्यो बजेट बनाउने ठाउँको सीसीटीभी फुटेज

काठमाडौं- नेकपा एमालेले अर्थमन्त्रालयमा बजेट बनाउने ठाउँमा रहेको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने बताएको छ । बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री जनार्दन शर्माकै सहयोगमा अनधिकृत व्यक्तिहरु अर्थ मन्त्रालयमा प्रवेश गरेको र

चार कारणले चुनाव हारेको एकीकृत समाजवादीको निश्कर्ष

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको चुनाव हार्नुको कारण पहिल्याएको छ । पार्टीले सोचेजस्तो परिणाम नआउनुका चार कारण पहिचान गरेको छ। मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा समीक्षात्मक राजनीतिक प्रतिवेदन प्रस्तुत

प्रचण्डले सरकार ढालेको खण्डमा एमालेले तत्कालै प्रधानमन्त्री बनाउने

काठमाडौं- नेकपा एमालेले अहिलेको गठबन्धन छोडेर सरकार ढालेको खण्डमा माओवादीका अध्यक्ष पुश्पकमल दाहल प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने बताएको छ । एमालेका नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा

क्रिप्टो करेन्सीमा विश्वभर समस्या: राख्न र झिक्न पनि नमिल्ने

काठमाडौ- क्रिप्टो करेन्सीको कारोबार गर्ने सेल्सीयसले क्रिप्टोको ट्रान्सफर र वीथड्रल रोकेको छ । सेल्सियसले विज्ञप्ति नै निकालेर कारोबार बन्द गरेको हो । अहिले क्रिप्टो करेन्सीको मूल्य अनअपेक्षित रुपमा घटेको छ

अब जग्गा धितो राखेर बैंकले ऋण नदिने

काठमाडौं- जग्गा धितो राखेर बैंकबाट लिने ऋण लिन नपाइने भएको छ । सोमबारदेखि जग्गा राखेर ऋण दिन बन्द गरिएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको

माओवादी फुटाउने नारायणकाजीको तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने तयारी गरेको सूचना खुमलटार पुगेको छ । कि पार्टीलाई एमालेसँग मिलाउने नभए पार्टी फुटाउने तयारी गरेको सूचनाले माओवादीमा खैलाबैला मच्चिएको छ

बालेन शाहले किन गरे हेटौंडाको कार्यक्रम बहिस्कार ? यस्तो रहेछ कारण

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट भएर काठमाडौं फर्किएका छन्। बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सोमबार हेटौंडा

सुरेन्द्र पाण्डेले मागे अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

काठमाडौँ– नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबारको संसद बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘खासगरी करको

बिमला वलीको ताण्डव : प्रेमीको घरमा छिरेर श्रीमती र छोरीलाई कुटिन्

काठमाडौं- लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीले सर्वसाधारणको घरमा दलबलसहित छिरेर दादागिरी देखाउँदै आमा-छोरीलाई निर्घात कुटपिट गरेकी छन्। मंगलबार बिहान दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले उनकी