समाचार Archives - Page 3174 of 3422 - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

श्रीमतीको घाँटी रेटेर हत्या गरेपछी…

राजविराज –  सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी

आचारसंहिता उल्लंघनका चार मुख्य उजुरी

काठमाडौं- आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी निर्वाचन आयोगले स्पष्टीकरण सोधेर मात्रै पन्छिने गरेको खबर आजको नयाँ पत्रिकामा छ । यस्ता छन् उजुरी -गत २२ कात्तिकमा मतदातालाई पैसा बाँडेको उजुरी परेपछि

स्पष्टीकरण सोध्छ, कारवाही गर्दैन आयोग

काठमाडौं- निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको खबर आजको नयाँ पत्रिकामा छ । आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन । आयोगले

गौचन हत्या प्रकरणका मुख्य योजनाकार कहाँ होलान् ?

काठमाडौं- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ । असोज २३ गते शान्तिनगरस्थित घरबाट

अर्घाखाँचीकै कान्छा उमेदवार भन्छन्, जनताको आशाको केन्द्र हो विवेकशील साझा ।

२८ कार्तिक/अर्घाखाँची अर्घाखाँची जिल्लामा प्रतिस्पर्धा गरिरहेका उमेदवार मध्य सबैभन्दा कान्छा उमेदवार हरिप्रसाद भुसाल यतिखेर चुनावी प्रचार प्रसारमा व्यस्त छन् , उनले विवेकशील साझा पार्टीबाट अर्घाखाँची जिल्लाको क्षेत्र नम्बर १ मा

हाम्रो एमाले-माओबादी केन्द्रको एकतालाई अब कुनै तागतले रोक्न सक्दैन : प्रचण्ड

भरतपुर, कार्तिक २८ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघ र प्रदेशको निर्वाचन दश दिन रोकिएको भए एमाले र माओवादी बीच चुनाव अघि नै पार्टी एकता भई सक्ने बताउनु भएको छ।

समग्र बिकासका लागि बाम गठबन्धनको जित आवश्यक : पौडेल

बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले मंगलबार रुपन्देहीका विभिन्न चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको छ । बुटवलको वडा नंं. १३ स्थित बेलबासमा भएको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता

चर्पीको खाडलमा परी एक बालको मृत्यु

नवलपरासी : नवलपरासीको बर्दघाट नगरपालिका १३ सेमरीमा चर्पीको खाडलमा परी एक बालको ज्यान गएको छ । छिमेकी मनोज मुरभरीको चर्पीको ढकन केही दिन अघि फुटेकोले खुल्ला रहेको ठाउँबाट सेमरीका ज्योती

गुल्मीमा नयाँ शक्ति पार्टीले सुरु ग¥यो चनावी घरदैलो

गुल्मी : नयाँ शक्ति पार्टी नेपाल गुल्मीले चुनावी प्रचार प्रसार अभियान सुरु गरेको छ । मंगलवार सदरमुकाम तम्घासबाट जिल्लाको प्रतिबद्धताहरु सार्बजनिक गर्दै औपचारिक रुपमा चुनावी घरदैलो अभियान सुरु गरिएको नयाँ

पाल्पामा बाम गठबन्धनको चुनावी सभा तथा भेटघाट कार्यक्रमले तिव्रता पाउदै

पाल्पा : चुनाव नजिकिएसँगै पाल्पामा पनि बाम गठबन्धनका चुनावी सभा तथा भेटघाट कार्यक्रमले तिव्रता पाउन थालेका छन । यसैवीच संयुक्त बाम गठबन्धनको नेतृत्वमा रहेको पार्टी एकता संयोजन समिति पाल्पाको आयोजनामा

खाँडको प्रश्नः कम्युनिष्ट शासनका लागि मदन भण्डारी बाधक बने?

अाचार्य प्रदीप बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चुनाव परिचालन र प्रचार–प्रसार समितिका प्रमुख बालकृष्ण खाँडले एमाले र माओवादीको प्रयास कम्युनिष्ट व्यवस्था नै भएको दाबी गरेका छन्। वामगठबन्धनको नाममा

शेरधन राईको गाडीमा बम प्रहार

भोजपुर– भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईमाथि विपल्ब कार्यकर्ताले बम प्रहार गरेका छन्। ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४-१५ जनाको समहूले गाडीमाथि बम