फूल रोपेर राजनीतिलाई सुगन्धित बनाउन हो : रञ्जु
नेपालगन्ज । विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताएकी छिन् । उक्त पार्टीले शुक्रबार यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले