समाचार Archives - Page 3143 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नलसिङगाडका आरोपीलाई सफाइ

काठमाडौं- विशेष अदालतले नलसिङगाड जलविद्युत आयोजनाको परामर्शदाता नियुक्तिमा भ्रष्टाचार मुद्दामा आरोपी सबैलाई सफाइ दिएको छ । सफाई पाउनेमा नलसिङगाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरलगायत छन् । आजको कान्तिपुरमा खबर

अबको संसदमा दुई थरी दल, कसरी बन्छ राष्ट्रिय मान्यताको दल ?

काठमाडौं- नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य

पहिलो तेस्रोलिंगी जो पहिचान खोज्दै राजनीतिमा

काठमाडौं- अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेवितिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिँकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी छन् । उनी भन्छिन्, वर्तमान अवसथामा राजनीतिप्रति युवाको

अब भारतको एक्सिस बैंकबाट पनि ग्लोबल आईएमई बैङ्क मार्फत नेपाल पैसा पठाउँन सकिने

नयाँ दिल्ली , मङ्सिर १९ । ग्लोबल आईएमई बैङ्क र भारत स्थित एक्सिस बैङ्क बीच व्यावसायिक कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अब भारत स्थित एक्सिस बैङ्कका ३

निर्वाचन विरोधी गतिविधि भए गोली ठोक्ने: प्रजिअ

कमल बिष्ट/अर्घाखाँची  अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य रहेको बताउँदै निर्वाचनलाई असर पार्ने गतिविधि गरेर स्थिति गम्भीर बनाउन खोज्ने जो कोहीलाई सुरक्षा कर्मिले गोली ठोक्न

तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ, १९ मंसिर (रासस) ।। तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट

उपत्यकामा बम आतंक

काठमाडौं/मङ्सिर १९ । प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा

सिकाउनेलाई नै थाहा छैन भोट हाल्ने तरिका

काठमाडाैं /मंसिर १९। ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन् । स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी थिइन्

माघ १५ भित्र बन्नेछ नयाँ सरकार, यस्तो छ प्रक्रिया

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ । चुनावी मंसिर २१ गते

मतपेटिका जोगाउन विप्लवदेखि मुसासम्मको डरः !

काठमाडाैं । रोल्पाको लिबाङ सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता

मौनअवधि शुरु ! सामाजिक संजालमा पनि कडाई ,के गर्ने के नगर्ने हेर्नुहोस !

काठमाडौ निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । मौनअवधि शुरु भएपछि

काठमाडौँ १ बाट अनिल शर्मालाई जिताउनुपर्ने ८ कारण

काठमाडौं- देश चुनावमय भएको छ, चिया पसल देखि रिशोर्ट सम्म, सहर देखि गाउँका खेत बारी सम्म अहिले केही चिजको चर्चा छ भने त्यो चुनाव नै हो । लामो समय पछि