कर्तव्य ज्यानसहित तीनवटा मुद्दा, सर्वोच्चले झिकायो रेशमको फेहरिस्त
सर्वोच्च अदालतले कैलाली क्षेत्र नम्बर, १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीविरुद्ध कैलाली जिल्ला अदालतमा चलेका मुद्दाको सबै फेहरिस्त झिकाएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले चौधरीविरुद्ध दायर भएको मुद्दाको मिसिलसहितका












