हवाई भाडाले आकाश छोयो, यस्तो छ नयाँ भाडादर
काठमाडौं- नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ । वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ
काठमाडौं- नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ । वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित नौ जनालाई निलम्बन गरिएको छ । आइतबार बैठकमै हात हालाहाल भएपछि बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको

बुटवल- अर्घाखाँचीमा नेपाली कांग्रेसले १० जना नेतालाई निलम्बन गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा १० जनालाई निलम्बन गरेको हो । कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेलसहितको टोलीलाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र दुर्गा प्रसाईं थप विवादमा मुछिएका छन् । युएईका नक्कली राजकुमारको कारण अहिले उनी चर्चासँगै विवादमा तानिएका छन् । यसअघि पनि पटकपटक विवादको केन्द्रमा

काठमाडौँ- संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीति र आसन्न अमेरिका भ्रमणका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । प्रधानमन्त्री देउवा कार्यव्यस्तताको कारण देखाउँदै समितिको बैठकमा उपस्थित भएनन् ।

नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल बढी सक्रिय हुन खोज्दा भाँडभैलो मच्चिएको छ । कहिले बाम गठबन्धनको विषयमा त कहिले मन्त्री परिवर्तनको विषयमा झलनाथले पार्टी अध्यक्ष माधव नेपाललाई नै

काठमाडौं- जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा

काठमाडौं- व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएका दुबईका नक्कली राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै कार्यक्रम रोकिएका छन् । चार दिने भ्रमणमा आएका उनको

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

काठमाडौं- सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य वार्ता भएको छ । यता नेकपा एमालेसँग बाम गठबन्धनको चर्चा

काठमाडौं- राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारमा बसेकाहरुकै क्रियाकलापले नै भ्रष्टचारलाई प्रोत्साहन गरेको बताएका छन्। राष्ट्रियसभाको आइतवारको बैठकलाई सम्बोधनका क्रममा उनले काठमाडौं र धरानका मेयरबाट पारदर्शिताको पाठ सिक्न पनि मन्त्रीहरुलाई आग्रह