समाचार Archives - Page 3097 of 3424 - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

रामापिथेकस जिल्लास्तरीय अन्तरमावि भलिबल भोलिदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमी क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रूपन्देहीको आयोजनमा भोलिदेखि बुटवलमा दोस्रो रामापिथेकस जिल्ला स्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी

अध्यक्षसँग झगडा गर्दा गिरीको खुस्कियो मन्त्री पद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको छ । पार्टी सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित शुक्रबार शीतल

कसरी गठन हुन्छ राष्ट्रियसभा ?

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ। अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको

नवलपरासीमा लोकप्रिय बन्दै होमस्टे

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् । बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका होमस्टेमा आउने आन्तरिक

डण्डा नदीलाई संरक्षण गर्नु सबैको दायित्व

भैरहवा । भैरहवामा रहेको डण्डा नदीलाई संरक्षण गर्नु सबैको दायित्व रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले डण्डा नदीलाई प्रदुषणमुक्त बनाइ पर्यटकीय सम्भावनाको रुपमा विकास गर्न सकिने धारणा

‘बैज्ञानिक भाडादर कायम गर्दैनन् सवारी ब्यवसायी’

बुटवल । सरकारले कायम गरेको सार्वजनिक सवारी साधनको भाडादर बुटवल तथा यस क्षेत्रका यातायात ब्यवसायीहरुले लागु गर्न आलटाल गरेका छन् । सरकारले निर्धारण गरेको भाडादर कायम नगरी उनीहरुले आफ्नै समितिले

पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा परे प्रहरीको फन्दामा

काठमाडौं । पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ओखलढुंगा रगानी घर भई हाल बौद्ध बस्ने ३० वर्षिय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी

सुमार्गी प्रकरणः आफैं पठाउने, आफैं पाउने, भागे सुमार्गी

सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ । उनले यहाँ ल्याएको र ल्याउन लागेको करिब २२

दाङमा श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन्

श्रीमान र श्रीमतीबीच हुने विवादले हत्याकै रुप लिएका घटना सार्वजनिक आईरहन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो कि झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाईन । जुन

किन हराउँछन् महिला र बालबालिका ?

मेरी बुढी छोरासहित हराई, अब के गर्ने होला, निजगढ बाराका बलरामकुमार चौधरी माईती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई बर्षको छोरासहित हराएकी हुन् । तीन बर्षअघि

ह्‍िवलचेयर क्रिकेटरलाई जनही एक लाख दिने सरकारको निर्णय

सरकारले त्रिदेशीय ह्‍िवलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई