नाम तलमाथि गरेको पाइएमा कारबाही हुन्छ : निर्वाचन
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ पहिला बुझाएको बन्द सूचिबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्बल नेपालले आइतबार











