त्रिशुली नदीबाट सिंचाई सचिब यादवको शव निकालियो
धादिङ। धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट एउटा जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज
धादिङ। धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट एउटा जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन ६ गते नै नयाँ सरकार बन्ने बताएका छन् । शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले फागुन ५

धर्म अफिम हो भनेर दिनदिनै भाषण गर्ने माओवादी जनप्रतिनिधिका रुपमा विजयी भएको रोल्पाको माडी गाउँपालिकाले क्रिस्चियन धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको तथ्य बाहिर आएको छ । रोल्पाका टोलटोलमा चर्च

काठमाडौं । काठमाडौं महानगरपालिका–९, सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी १९ वर्षीय रबिना ओझा छिन् । बिहीबार बिहान

काठमाडौ -नामिबियामाथि अन्तिम ओभरमा भएको १ विकेटको रोमाञ्चक जीत भएको खेलमा सन्दीप लामिछाने म्याद अफ दी म्याच भएका छन्। उनको उत्कृष्ट बलिङको सहयोगमा नेपालले नामिबियालाई १ सय ३८ रनमा समेटेको

झविन्द्र देवकोटा / बुटवल, २५ माघ । बुटवलमा ग्राण्ड लायन्स एरिया फेलोसीप कार्यक्रम हुने भएको छ । लायन्स क्लवको एरिया फोर अन्तरगतका लायन्स र लियोहरुलाई एक आपसमा समन्वय गर्ने अवसर प्रदान

झविन्द्र देवकोटा बुटवल । बुटवलमा ग्राण्ड लायन्स एरिया फेलोसीप कार्यक्रम हुने भएको छ । लायन्स क्लवको एरिया फोर अन्तरगतका लायन्स र लियोहरुलाई एक आपसमा समन्वय गर्ने अवसर प्रदान गर्नका लागि

झविन्द्र देवकोटा बुटवल। बुटवल–८ सुख्खानगरमा रहेको अक्सफोर्ड ईङ्गलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालय प्रांगणमा शुक्रबार एक दिने हाट बजार लगाएका छन् । कक्षा ६, ७ र ८ का ३ सय ५०

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले अब सबैको ध्यान आर्थिक समृद्धितर्फ हुनुपर्ने बताएका छन् । एकीकृत विद्यालय एशोसिएनस (रिसन) रूपन्देहीको आयोजनामा भएको शैक्षिक महोत्सवलाई उदघाटन गर्दै खाँणले अब आर्थिक

घनश्याम पौडेल /सन्धिखर्क । अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीले शिक्षकको हााजिर गर्ने गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउनका विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि सुधार आएको

प्रकाश आचार्य बुटवल यस क्षेत्रकै पुरानो लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दरबन्दी अनुसारका चिकित्सकहरू नहुँदा बिरामी मर्कामा परेका छन् । १०६ वर्ष पुरानो अञ्चल अस्पतालमा ९७ जना विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि
नवीन केसी/अर्घाखाँची अर्घाखाँची जिल्लाको सनपा वडा नं ५ को ठुलाटारीमा दाजुभाई बिच बिबाद हुदाँ एक जनाको हत्या भएको छ । कपिलबस्तु जिल्ला महाराजगंज ६ बस्ने बर्ष २९ को दयासंकर पाश्वान