१९ वर्षीय युवकले गरे १७ जनाको निर्मम हत्या
फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित एक हाइस्कुलमा मच्चिएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ । पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइस्कुलमा बुधबार दिउँसो करिब साढे दुई बजे स्कुल छुट्टी हुने











