समाचार Archives - Page 3008 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

यी हुन राष्ट्रपति र उपराष्ट्रपतिका दावेदार

नयाँ पत्रिका काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै

कहिले गर्दैछन ओलीले मन्त्रिपरिषद विस्तार ?

नयाँ पत्रिका काठमाडौं – प्रधानमन्त्री ओली माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् । अहिलेसम्म शक्ति बाँडफाँडबारे ठोस प्रस्तावसहित कुराकानी नभएकाले पहिले प्रचण्डसँग एकताका

आज पनि ‘वान टू वान’ वार्ता

नयाँ पत्रिका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन शनिबार(आज) छलफल गर्दै छन् ।  दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा मोटामोटी

प्रदेशमा मुख्य मन्त्री, सभामुखको तलब कति हुन्छ ?

अन्नपुर्ण पोष्ट  सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२

यी हुन् भारतीय मतदाता, नेपाली सांसद

पौडेल/भुवन शर्मा नागरिक दैनिक नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ। भारतमा मतदाता हुनका लागि

विश्वकै ठूलो नोबेल पुरस्कारको बारेमा जान्नुहोस

शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा विश्वकै ठूलो मानिने पुरस्कार हो, नोबेल पुरस्कार । सन् १९०१ देखि यो पुरस्कार दिन सुरु गरिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल

नेपालका सरकारी कर्मचारीको ताल हेर्नुस

नेपाल समाचारपत्र काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका

ओलीलाई बधाई दिन पाकिस्तान र भारतको होड

नेपाल समाचारपत्र काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रतिनिधिले बधाइ दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक पाकिस्तानले बधाई तथा शुभकामना सन्देश पठाएको छ । शुभकामना सन्देशमा भनिएको

लक्ष्मीनगरमा नि:शुल्क स्वास्थ्य शिविर गरिदै !

नयाँ दिल्ली  भारतको राजधानी दिल्लीमा उच्च शिक्षा हासील गर्न आएका नेपाली विद्यार्थीहरु अध्ययनका साथ-साथै विभिन्न किसिमका सामाजिक काममा पनि सक्रिय रहेका छन । बेला-बखत गरिब असहायका लागि खानपिनका सामग्री, जाडोमा

सिन्धुलीमा जीप भिरबाट खस्यो : ४ जनाको मृत्यु, १६ घाइते

सिन्धुली ।। बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा

प्याकेजमै सहमति भएपछि मात्र सरकारमा जान्छौं –प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता, मन्त्रालय बाँडफाँटलगायत विषयमा एमालेसँग भइरहेको छलफल सकरात्मक भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार

देउवा सरकारका निर्णयहरु खारेज :लालबाबु पण्डित

काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना