यिनै युवालाई आँखा झिम्काएर चर्चित बनिन् प्रिया प्रकाश
एजेन्सी– मलयालम फिल्म ‘ओरु अदार लभ’ को एउटा गीतको दृश्यबाट १८ वर्षीया अभिनेत्री प्रिया प्रकाश वारियर रातारात सेलिब्रिटी बनिन्। ‘मानिक्या मलराया पूवी’ बोलको गीतको दृश्यमा प्रियासँग एक युवकले इशाराबाटै रोमान्स गरेको












