वाम एकता मन नपराउनेले जुनसुकै षडयन्त्र गर्न सक्छन्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता मन नपराउने पक्षले जुनसुकै सीमासम्मको षडयन्त्र गर्न सक्ने बताउनुभएको छ । राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई ‘अनिष्ट










