समाचार Archives - Page 298 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमा के भेटियो ?

काठमाडौं-पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सीसीटीभीका

नेपाल–भारतबीचको सम्बन्धमा सकारात्मक वातावरण बनाउन लागिरहेको छु: प्रचण्ड

नयाँ दिल्ली- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् । शनिबार भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्युज

राजीनामा गर्नुपर्ने दवावमा गभर्नर अधिकारी

सर्वोच्च अदालतको आदेशबाट राष्ट्र बैंकको जिम्मेवारीमा फिर्ता भएका गभर्नर महाप्रसाद अधिकारी फेरि विवादमा तानिएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा

मन्त्रालयले संसदीय समितिलाई दिएको सिसिटिभी फुटेजमा अचम्म

काठमाडौं- बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्ति संलग्न भए–नभएकोबारे छानविन गर्न बनेको संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले सीसीटीभीको हार्डड्राइभ नै उपलब्ध गराएको छ । तर उपलब्ध

कारबाहीमा परेपछि बाबुराम भट्टराईले जारी गरे यस्तो अपील

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले गरेको कारबाही खारेजीको घोषणा गर्दै बाबुराम भट्टराईले पार्टी पुनर्गठनका लागि अपील गरेका छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले जसपा अध्यक्ष

पोखराका पूर्व मेयरको बदमासी पर्दाफास, गरियो सम्झौता खारेज

काठमाडौं- पोखराका पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले गरेको बदमासी हालका मेयरले सच्चाएका छन् । आफ्नो कार्यकालको अन्तिम समयमा जिसीले अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी

दैलेखमा प्रहरीले हान्यो गोली, तीन घाइते

काठमाडौं- दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख

वैदेशिक रोजगारीमा गएका एकै जिल्लाका १७ जनाकाे मृत्यु

नवलपुर- वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् । वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ ।

नक्कली ‘एम अधिकारी’ले खोले पोल, एमाले र गभर्नरमाथि थप संकट

काठमाडौँ- नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेको एम अधिकारी प्रकरणले एमाले र गभर्नरलाई थप अफ्ठ्यारोमा पारेको छ । एम अधिकारी खोज्न धुरन्धर लागेका एमाले नेताहरूले एकजना व्यक्ति भेट्टाएपनि उनले

सर्वोच्च अदालत पुग्दा पनि कमल थापाले गाई पाएनन्

काडमाडौं- सर्वाेच्च अदालतले राप्रपाको चुनाव चिह्नसम्बन्धीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राप्रपा नेपालको चुनाव चिह्न ‘गाई’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टी अध्यक्ष कमल थापाले सर्वोच्चमा रिट दायर

प्रचण्डले दिल्ली पुगेपछि खुलाए अचानक भारत भ्रमण गर्नुको रहस्य

नयाँ दिल्ली- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्ली पुगेपछि अचानक भारत भ्रमण गर्नुको रहस्य बताएका छन् । चिनियाँ नेताहरूले नेपाल भ्रमण गरेलगत्तै भारत भ्रमणमा हानिएका प्रचण्डले आफ्नो भारत

पशुपतिनाथ मन्दिरबाट १७ किलो सुन गायब

काठमाडौं- पशुपतिनाथ मन्दिरबाट ठूलो मात्रामा सुन गायब भएको छ । पशुपतिनाथमा सुनको जलहरी बनाउँदा सुन गायब पारिएको तथ्य फेला परेको छ। महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी