समाचार Archives - Page 2971 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

माओवादी केन्द्रका नेता महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध

काठमाडौं । वाम गठबन्धनबाट सभामुख पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुने भएका छन् । प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने घोषणा गरेपछि

लियो बर्ष ०१८/०१९ को उपाध्यक्षमा कंडेलको उम्मेदवारी(फोटो फिचर)

विशाल पाण्डेय लियो जिल्ला परिषद ३२५ बि २ नेपालका बर्ष २०१७/१८ का सचिब लियो सरोज कंडेल लाई एरिया ४ अन्तर्गतका सबै लियो क्लब ले आगामी बर्ष २०१८/१९ का लागी उपाध्यक्ष

नगर स्तरीय संस्थागत विद्यालयद्बारा चन्दा नदिने

विशाल पाण्डेय / सुखड , कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका नगर स्तरीय संस्थागत विद्यालयहरुले चन्दा संकलन गर्न आउनेहरुलाई चन्दा नदिने निर्णय गरेका छ्न । नगर स्तरीय संस्थागत विद्यालय समितिका अध्यक्ष

अन्तराष्टिय नारी दिवासमा विद्यालयद्धारा सम्मान 

सैनामैना । १०८ औ अन्तराष्टिय नारी दिवासको आवसर पारेर श्री सिद्धार्थ मेमोरियल एकेडेमि स्कुलले नारीहरुलाई सम्मान कार्यक्रम गरेको छ । श्री सिद्धार्थ मेमोरियल एकेडेमि , विद्यालयमा अध्यपन गराउनु भएका शिक्षिका

तिलाेत्तमा गाेल्डकप : अाज कास्की ११ र फ्रेन्डस् क्लब काठमाडौंबीच खेल हुने

बुटवल । बुटवलमा बिहिबारदेखि शुरु भएकाे २० औँ तिलोत्तमा गोल्डकप फुटबलमा अाज कास्की ११ र फ्रेन्डस् क्लब काठमाडौंबीच खेल हुने भएकाे छ । हिजाे भएकाे उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले

बोक्सी आरोपमा १८ वर्षिय किशोरीलाई कुटपिट

कैलाली । बिहिवार बिश्वभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनार्इरहदा यता  कैलालीको घोडाघोडी नगरपालिका – ५ मा भने अन्दाजी १८ वर्षीय युुुुवतीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ ।

भ्रष्टाचारीको सूची बनाउनेमा को–को छन् ?

काठमाडौं – सरकारले भ्रष्टाचारी कर्मचारीको सूची तयार पार्न थालेको छ ।  भ्रष्टाचारी कर्मचारी, सुरक्षा निकायका अधिकारी, राजस्व अनुसन्धानका अधिकारी तथा अन्य विचौलियालाई समेत कारवाही गर्ने भन्दै त्यसको तयारी गरिएको छ

सुनवल नगरपालिकाले शुरु गर्याे ज्येष्ठ नागरिकलाई रु ५० हजारको स्वास्थ्योपचार बीमा

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ । साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको

२० औँ तिलोत्तमा गोल्डकप : रुपन्देही ११ को सुखद सुरुवात

बुटवल । बुटवलमा आजदेखि शुरु भएकाे २० औँ तिलोत्तमा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुवात गरेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा आयोजकले सुदूर

एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म हुने, तालिका सहित 

बुटवल । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षा चैत २० गते सकिनेछ । बुधबार बसेको

अर्बौं घोटलामा फस्दै टेलिकमकी प्रबन्ध निर्देशक

पत्रपत्रिका/युनाइटेड पोष्ट/काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवा विस्तारका लागि चिनियाँ कम्पनीलाई दिन लागेको ठेक्कामा अर्बौं रकम घोटला हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन शुरु हुने

महरा कसरी सभामुख ?

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट/काठमाडौं –  माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ । एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको