एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म हुने, तालिका सहित  - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo
गृहपृष्ठ
  • समाचार
    राजनीति पत्रपत्रिका अन्तराष्ट्रिय धर्म/संस्कृति प्रवास जीवनशैली प्रविधि
  • फिचर
  • विचार
  • साहित्य
  • अन्तर्वार्ता
    १० कलाकार १ प्रश्न मात्र ६ अभियोग
  • अर्थ
  • मनोरञ्जन
    विचित्र संसार
  • स्वास्थ्य
  • खेलकूद

एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म हुने, तालिका सहित 


मुख्य डेस्क

प्रकाशित मिति : २०७४, २५ फाल्गुन ०७:५८

बुटवल । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षा चैत २० गते सकिनेछ ।

बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको बताउँदै उनले अन्तिम शनिबार बिदाको दिन पनि परीक्षा लिइने जानकारी दिए ।

यस वर्ष इक्जाम्टेडतर्फका विद्यार्थीलाई पुरानै कोर्सअनुसार परीक्षा लिइनेछ भने रेगुलरलाई नयाँ कोर्सअनुसार परीक्षा लिइनेछ ।

नियन्त्रक रेग्मीका अनुसार चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । चैत ९ गते शुक्रबार अनिवार्य नेपालीको परीक्षा हुन्छ । १० गते शनिबार र ११ गते चैते दशैं परेकोले यी दुई दिन बिदा हुनेछ ।

चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र १४ गते प्राविधिकतर्फको परीक्षा हुने भएको छ । यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष,प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेण्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने पनिकाले जनाएको छ ।

चैत १८, १९ र २० गते प्राविधिक विषयतर्फको परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित
त्रासको अँगालो: विचारको चिहानमाथि अवसरवादको नाङ्गो नाच

नेपाली राजनीतिको बजारमा एउटा उखान निकै बिक्ने गर्छ- ‘राजनीति सम्भावनाको खेल हो।’ तर, आजभोलि पुराना

जब रक्षक नै भक्षक बन्छ, तब जाग्छ नागरिक र सरकारको डण्डा

जेनजी आन्दोलनले स्थापित गरेको नयाँ राजनीतिक भाष्य र बदलिँदो सत्ता-समीकरणबीच देशको सबैभन्दा शक्तिशाली मानिएको भ्रष्टाचार

ढकालको ‘पावर प्ले’ माथि सरकारको अंकुश, ३ अर्बको परियोजना खारेजीको तयारी

ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक तपोभूमि मुक्कुम्लुङ (पाथीभरा) मा विकासको लेप लगाएर भइरहेको व्यापारिक अतिक्रमणमाथि अन्ततः

नेता हुन् कि अंश खोज्ने अंशियार?

(पूर्णबहादुर र शेखरको राजनीतिक जुवा र बन्धक बनेको कांग्रेस)नेपाली कांग्रेसको इतिहासमा एउटा पुरानो र चर्चित

Himalpost1
ताजा अपडेट
सम्पत्ति छानबिनमा ‘भिआइपी’ सिन्डिकेट : के न्यायाधीश, कानुनभन्दा माथि (भगवान) हुन् ?

एउटा पुरानो भनाइ छ, “कानुन भनेको माकुराको जालो जस्तै हो, जहाँ साना किराहरू फस्छन्, तर

३५ वर्षे लुटतन्त्र र ७६ युवाको रगतको हिसाब खै ?

के तपाईंले कहिल्यै मसानघाटमा उभिएर कसैले जीवनको सुन्दर गीत गाएको सुन्नुभएको छ? या आफ्नै हातमा

विश्वकपका सर्वाधिक गोलकर्ता: पहिलो मेस्सी, दोस्रो एम्बाप्पे, एघारौंमा रोनाल्डो 

फुटबलको महाकुम्भ, फिफा विश्वकप, सधैं महान खेलाडीहरूको जादुमय प्रदर्शन र अविस्मरणीय क्षणहरूको मञ्च बनेको छ।

लोकप्रिय समाचार
सम्पत्ति छानबिनमा ‘भिआइपी’ सिन्डिकेट : के न्यायाधीश, कानुनभन्दा माथि (भगवान) हुन् ?
कविता : जन्मजात बाहुनको विज्ञप्ति
वर्षमान पुनलाई के भएको हो ? किन लगिँदैछ थाइल्याण्ड ?
विश्वकपका सर्वाधिक गोलकर्ता: पहिलो मेस्सी, दोस्रो एम्बाप्पे, एघारौंमा रोनाल्डो 
अब घरबाहिर निस्के एक महिना जेल
कैलालीको ३ क्षेत्रमा बाम गठबन्धन बिजयी
Logo
हिमालपोस्ट मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नं - १२८३/०७५-७६

Kathmandu-31, Nepal

Call:- +977-9811963820

Email : [email protected]

समाचार, लेख रचनाको लागि:- [email protected]

हाम्रो टीम

अध्यक्ष

वोङगे शेर्पा

प्रधान सम्पादक

मोति खनाल

बजार प्रमुख

भरत बगाले

सह सम्पादक

विशाल पाण्डेय

अन्तराष्ट्रिय संयोजक

नवीन पन्त

मनोरञ्जन

सागर रावल

फोटो/भिडियो

विश्व केवट

संवाददाताहरु

दिपक घिमिरे

कर्ण बहादुर अधिकारी

निलम थापा

©2026 Himal Post