
वडाध्यक्षको ज्याजती, भोटको उपहार जनतालाई सुविधा भन्दा पीडा।
स्याङ्जा। स्याङ्जाको गल्याङ्ग न पा १ मालुङ्गा वडा कार्यालय शुक्रवार स्थानीय महिलाहरूले घेराउ गरेका छन् । स्थानीय स्वास्थ्य महिला स्वयंसेवीका नियुक्ति गर्ने विषयमा वडाध्यक्ष गणेश बस्यालले राजनैतिक आस्थाको आधारमा पक्ष