समाचार Archives - Page 2945 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सुखडमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न , बङ्गुर

विशाल पाण्डेय/सुखड , कैलाली । कैलालीको घोडाघोडी नगरपालिका – १ सुखडमा हिंसा पिडित महिलाहरुको लागि १ दिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । सामाजिक सचेतना महिला सन्जाल कैलाली र

घरबार बाढीले लग्यो श्रीमान् दैवले, यस्तालाई नदेख्दो रैछ राज्य सरकारले ।

शूरबहादुर सिंह/रासस सुर्खेत :  बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै हुनुहन्थ्यो । चुल्हो र थोरै भाँडावर्तन राखिएको

कर्मचारीमाथि हस्तक्षेप भए कांग्रेस चुप लागेर बस्दैन : देउवा

चितवन,रत्ननगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी तन्त्र माथी हस्तक्षेप नहोस भन्ने आफुले चाहेको बताएका छन । नेपाल निजामति कर्मचारी युनियन संघको रत्ननगरमा सुरु भएको सातौं

भैरहवाको गौतमवुद्ध विमानस्थलमा यति एयरको विमान दुर्घटना ,ठूलो क्षतिबाट जोगियो !

बुटवल –भैरहवाको गौतमवुद्ध विमानस्थलमा आज एति एयरको विमान दुर्घटना भएको छ । तर ठूलो क्षतिबाट जोगिएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुसल रहेका

ठुलो दुर्घटनाबाट बच्यो यति एअर

काठमाडौं । यति एयरको जहाज गौतमवुद्ध विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरको जहाज अवतरणका क्रममा चक्का ‘जाम’ हुँदा रनवेमा रोकिएको थियो । बेलुका सवा

गलत गर्ने एमाले नै भए पनि कारवाही गर्छु : गोकर्ण विस्ट

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा

ओलीको निर्देशन: भ्रष्टाचार र काममा बहानाबाजी सहन सक्दिन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुलाई विशेष निर्देशन दिँदै भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कर्मचारीको प्रवृत्ति सरकारले सहन नसक्ने चेतावनी दिएका छन्। जनताको काम पन्छाउने प्रवृत्ति

मन्त्री विष्टको तयारी: धनुषा र पश्चिममा श्रम कार्यालय खोल्ने

श्रम तथा रोजगार मन्त्रालयले धनुषा र पश्चिमका एक स्थानमा श्रम कार्यालय खोल्ने तयारी गरेको छ। नवनियुक्त श्रम मन्त्री गोकर्ण विष्टले २ नम्बरको प्रदेशको धनुषामा र पश्चिमका कुनै जिल्लामा श्रम कार्यालय

सरकारसंग इच्छाशक्ति छ, देश कायापलट हुन्छ : मन्त्री महासेठ

भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले चुनावी घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन्। आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले

मनाङेलाई खोज्न गएका प्रहरी दङ्ग परेर फर्किए !

दिपक मनाङे उर्फ राजिव गुरुङ हेटौडामा हरेको सुइँको पाएर प्रहरी पुग्दा मोबाइल मात्र भेटिएको छ ।  प्रहरीले मनाङेले प्रयोग गर्ने टेलिफोन नम्बर पत्ता लगायो र उक्त नम्बरको लोकेसन हेर्दा हेटौंडाकै एक घरमा

निकुञ्जमा रेलमार्ग नपार्न अध्ययन सुरु

नारायण अधिकारी चितवन । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको

‘मिटर ब्याज’को अवैधधन्दा मौलाउदै, बढ्यो अपराधको जोखिम

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ