समाचार Archives - Page 2922 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

भारतिय प्रहरीको दादागिरी ,नेपाली ट्यांकर चालकमाथि कुटपिट

कैलाली । कैलालीको भारतीय सीमानाका गौरीफन्टा–पलिया सडकखन्डमा ‘साइड’ नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट गरेका छन् । कुटपिटबाट नेपाली ट्यांकर चालक राजकुमार चौधरी गम्भीर घाइते भएका छन

अटो रिक्सा दुर्घटनामा १० जनाको मृत्यु

नयाँ दिल्ली- भारतको तेलंगनामा भएको दुर्घटनामा कम्तीमा १० जना यात्रुको ज्यान गएको छ। मेन्दोरा राज्यस्थित सडकमा गुडिरहेको अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो।

राजधानीमा रक्सी पिउनु हुन्छ ? सावधान !

काठमाडौं,– के तपाईं राजधानी काठमाडौंका होटेलमा बसेर रक्सी पिउनुहुन्छ ? या सगुनको रुपमा घरेलु रक्सीको प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने सचेत हुनुहोस् । किनकी तपाईंले पिउने र सगुन ठान्ने रक्सी

कोइरालाले भने -नेपाली कांग्रेस पराजित हुनुका यी हुन् सात कारण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले साेमबार केन्द्रीय कार्यसमितिमा बैठकमा निर्वाचनमा पार्टी पराजित हुनुका सात कारण पेश गरेका छन्। केन्द्रीय समितिमा उनले पार्टी सभापति शेरबहादुर देउवाको मनोमानी

प्रधानमन्त्री ओली र मन्त्री लालबावु पण्डितलाई नै टेरेन मन्त्रालयले !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले स्वेच्छिक अवकाश नदिने भनिरहेका बेला मन्त्रालयले भने स्वेच्छिक अवकाशको कामलाई अगाडि बढाएको छ । मन्त्रालयले स्वेच्छिक

नेटवर्किङ व्यापारको नामना फेरी ठगी

काठमाडौं  । अनलाइन नेटवर्किङ व्यापार गर्ने भनी लाखौं ठगी गर्ने विदेशी नागरिकहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तारसेम शर्मालाई प्रहरीले नियन्त्रणमा

फिप्टी–फिप्टी नभए पार्टी एकता नगर्ने प्रचण्डको घोषणा

 नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताएका छन् । आज विद्यार्थी संगठनका नेताहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले एक जना

वन डढेलो नियन्त्रण गर्न अग्निरेखा निर्माण गर्दै नमुना सामुदायिक वन

हेमन्त न्यौपाने  पुर्नवास ,कञ्चनपुर । गर्मियाम सुरु भएसंगै वनमा लाग्ने डढेलो नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका ४ र ६ नम्बर वडामा रहेको नमुना सामुदायिक वनले अग्निरेखा निर्माण सुरु गरेको

धान उत्पादन क्षेत्र घडेरीमा परिणत

रामपुर, पाल्पा । एक दशक अगाडि चैत शुुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग चैते धान रोप्न थाल्दा कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो ।

कम्बोडियाका सहायक प्रधानमन्त्री डाक्टर एम लिङबेङ प्राचीन कपिलवस्तुमा

कपिलवस्तु । कम्बोडिया संघ नाकानायाका सहायक प्रधानमन्त्री डाक्टर एम लिङबेङले तिलौराकोटको अवलोकन भ्रमण गरेका छन् । लिङबेङसहित आएका २० बढी सदस्यीय टोलीले प्राचीन कपिलवस्तु स्थित बुद्ध स्थल तिलौराकोट अवलोकन गरेका

टिप्परको गति घटाउन ‘टाईम कार्ड’

पाल्पा । टिप्परको गति कम गराउन टाईम कार्ड लागू गर्न माग गरिएको छ । जिल्ला प्रशासनले राखेको अन्तरक्रियामा सहभागीले टाईम कार्ड लागू नहुने हो भने जनतालाई ज्यान जोगाउनै मुश्किल पर्ने बताएका हुन् ।

भाडाका ३२५ सवारी साधन गुड्न प्रतिबन्ध

भीमदत्तनगर, कञ्चनपुर । चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ ।