समाचार Archives - Page 2894 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

‘चैतमा गोरु बेचेर पाखी किन्नु’

काठमाडौं  चैतमा गोरु बेचेर पाखी किन्ने बुढापाकाको किस्सालाई स्मरण गराउने गरी राजधानी लगायत मुलुकका विभिन्न भागमा जाडो बढेको छ । मंगरबार र बुधबारको बर्षाले जाडो बढाएको हो । आजको अन्नपूर्ण पोस्टमा

न्युयोर्कभन्दा लन्डन असुरक्षित ?

लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको हो

जनप्रतिनिधिले राहतमा पनि कमिसन मागे

मोरङको जहदा गाउँपालिका १ की कौशल्या राजवंशी बाढीपीडित हुन् । साउनको बाढीले उनको सर्वस्व लग्यो । उनी पूर्णरुपमा प्रभावित बाढीपीडितको सूचीमा छिन् । तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने

ओली भ्रमणका एजेन्डा: गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । काठमाडौं – एमाले

ओलीको भ्रमणबारे यस्तो भन्छन् भारतीय नेता

मोदीले फराकिलो छाती बनाउनुपर्छ  भारत भ्रमणमा आउन लागेका नेपालका प्रधानमन्त्री केपी ओलीसंग फराकिलो छाती बनाएर प्रस्तुत हुन भारतीय संसद्का विपक्षी दलहरुले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । नेपालको सार्वभौम

कर्मचारी र जनप्रतिनिधिले अनिवार्य सरकारी स्कुलमै पढाउनुपर्ने

बढिमालिका नगरपालिकाले सरकारी सुविधा लिनेजति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रबाट लागु हुने

हजारौं यात्रु मारमा, १३ यातायात समितिका बस बन्द

कोटेश्वर पुर्वका बस व्यवसायी समितिले बुभबार बस सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका छन् । काठमााडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई

मात्रिका यादवले किन गराए महानिर्देशकको सरुवा ?

काठमाडौं – पछिल्लो समय बजार अनुगमन कार्यलाई तीव्रता दिएर ठूला व्यवसायिक घराना र व्यापारीको कालोबजारी तथा ठगीको धन्दा बाहिर ल्याएको बेला आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको सरुवा

धुर्मुस–सुन्तलीलाई बर्मेलीको ५ लाख सहयोग

काठमाडौं– अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानमा रहेको धुर्मुस-सुन्तली फाउन्डेसनलाई थाई नेपाल संघका अध्यक्ष कुमार कार्कीले ५ लाख नगद सहयोग गरेका छन्। बर्मामा जन्मेर थाइल्यान्डका बसोबास गर्दै आएका कार्कीले थाई नेपाली संघ

सलमानको मुद्दा फैसला अाज, जेल जालान त सलमान ?

मुम्बई (एजेन्सी)– बलिउडका सुपरस्टार सलमान खानले कालो हरिणको सिकार गरेको १९ वर्ष पुरानो मुद्दा खेपिरहेका छन्। यो मुद्दाको बिहीबार फैसला हुँदै छ। यसका लागि सलमान जोधपुर पुगेका छन्। जोधपुर विमानस्थलमा

कर्मचारीलाई निर्देशन: विदेश जानुअघि अनिवार्य स्वीकृत लिनू

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई वैदेशिक भ्रमणमा जानुअघि मन्त्रालयबाट अनिवार्य रुपमा मनोनयन स्वीकृति लिन निर्देशन दिएको छ । नियमावली स्वीकृति नभएसम्म स्थानीय

यस्ता मेयर जसले गाडी किन्ने पैसाले बाटो बनाए

मंगलसेन : जनप्रतिधिलाई आफ्नो मात्र सेवा सुविधाका बारेमा चिन्ता र चासो रहेका समाचार आइरहेका बेला अछामका एक नगरपालिकाका प्रमुखले भने जनताको पक्षमा उदाहरणीय काम गरेका छन् । गाडी खरिदका लागि बिनियोजन