समाचार Archives - Page 2881 of 3422 - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

परराष्ट्रमा ९ करोडको भ्रष्टाचार ?

काठमाडौं – सार्वजनिक खरिद पुनरवलोकन समितिले केही समयअघि परराष्ट्र मन्त्रालयको हवाई टिकट खरिद सम्झौताअन्तर्गत ९ करोड रुपैयाँको टेन्डर प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ। आजको अन्नपूर्ण पोस्टले समाचार छापेको

के हो सिन्डिकेट ? फाइदा र बेफाइदा यस्ता छन्

काठमाडौं – कुनै एक समूहद्वारा निर्देशित तथा सञ्चालित व्यावसायिक क्षेत्रमा अर्को समूहलाई निषेध गर्नु सिन्डिकेट हो । अर्को शब्दमा बजारमा कुनै पनि सेवा वा वस्तुको प्रतिस्पर्धाको अभाव नै सिन्डिकेट हो ।

ओलीको भारत भ्रमणप्रति चार कूटनीतिज्ञको यस्तो छ विश्लेषण

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समग्र पक्ष सकारात्मक भएको टिप्पणी गर्दै सहमति कार्यान्वयन पक्ष महत्वपूर्ण हुनुपर्नेमा कूटनीतिज्ञहरूले सुझाव दिएका छन् । आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ । उनीहरूले

सिन्डिकेटबाट राज्यलाई वार्षिक अर्बौं घाटा

काठमाडौं – नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट अन्त्य

बुटवलको भाटभटेनीमा भिषण आगो लाग्यो (तस्विरमा)

आचार्य प्रदीप बुटवल । नेपालको एक चर्चित ब्यापारिक प्रतिष्ठान भाटभटेनीको बुटवलमा भिषण आगजनी भएको छ । बिहान करिब चार बजे आगजनी शुरु भएको थियो । माथिल्लो तलाबाट शुरु भएको आगजनी

जेलभित्रै बालबािलकालाई लेखपढको अवसर

जिल्ला कारागार शाखा खाटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ। विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका ६ मौवाबोटेका साढे ५ वर्षका मौसम राइ, हलेसी तुवाचुङ नगरपालिका

रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ?

प्रधानमन्त्री केपी ओलीले दुई बर्षअघि प्रधानमन्त्री हुँदा नै नेपालको आफ्नै पानी जहाज हुने भनेको विषयमा भारतले साथ दिने भएको छ । भारतले जलमार्गलाई जोड्न सहयोग गर्ने घोषणासँगै ओलीलाई त्यस्तो साथ

मन्त्रिपरिषद् निर्णय नै गुपचुप !

तीव्र आलोचनापछि मन्त्रिपरिषद् विभिन्न तहका पदाधिकारी र सदस्यको सेवासुविधाबारे गुपचुपमै निर्णय गरेर विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गरेको थाहा भएको छ । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधासम्बन्धी विधेयक, प्रदेशसभा

यसपटक नेपालको समस्यामा बोले प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत बाँधका कारण उत्पन्न डुबान समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् । ३ दिने भ्रमणका क्रममा भारतमा

नेपाली बालबालिका भारतमा अलपत्र

जोखिमपुर्ण अवस्थामा भारतको बहराईचबाट उद्धार गरिएका चार नेपाली बालबालिका अलपत्र परेका छन् । उ नीहरुलाई स्थानीय बाल हेल्पलाईनले उद्धार गरेर महिला तथा बालबालिका कार्यलय बाँकेलाई जानकारी गराए पनि उद्धार हुन

चितवनमा बड्फ्लू, धमाधम मरे कुखुरा

चितवन – रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् । त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स

सी जिनपिङले किमलाई दिए ४ लाख डलरको उपहार ?

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र पत्नी री सोल्जुलाई चीन भ्रमणबाट महङ्को उपहारका साथ बिदा गरिएको खबर सार्वजानिक भएको छ । चिनियाँ राष्ट्रपति शि जिङपिङले किमलाई पहिलोपटकको