
फिफ्टी-फिफ्टीमा एकता नभए नयाँ विद्रोह: सफल
नेकपा माओवादी केन्द्रका पोलिव्यूरो सदस्य युवराज सफलले नेकपा एमाले र माओवादीबीच सम्मानजनक हैसियतमा एकता हुनुपर्ने बताएका छन् । बुधबार साँझ नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि