समाचार Archives - Page 2836 of 3424 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

वैशाख ९ गते संयुक्त सम्बोधन गर्दै ओली र

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते संयुक्त सम्बोधन गर्ने भएका छन्। पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन निरन्तर जुटिरहेका उनीहरुले कम्युनिष्ट

राजामौलीको फिल्ममा रामचरण र एनटिआर, बजेट ४ सय ८० करोड

साउथ ईन्डियन चलचित्र निर्देशक एसएस राजामौलीको आगामी फिल्मको चर्चाले यति बेला बलिउड नै तातेको छ ।हरेक चलचित्रलाई ब्लकबस्टर बनाउने राजामौली फरक स्वभावका निर्देशकमा गनिन्छन । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको आगामी फिल्मको बजेट करिब ४८०

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली युवा

रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर

धन कमाउने आशमा विदेश गएकि पत्नि घर फर्किदा पेटमा बच्चा बोकेर फर्किएपछि घर निकाला

झापा । धन कमाउने आसमा जोर्डन पुगेकी झापा विर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन्। उनको पेटमा ८ महिनाको बच्चा छ । श्रीमान् र परिवारको अनुरोधमा घरेलु कामदारका लागि

माई भ्याली गोल्डकप: संकटा क्लब र सिक्किम युनाइटेडको खेल अाज

इलाम ; चौथो अन्तर्राष्ट्रिय आमन्त्रित माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो प्री–क्वार्टरफाइनल खेलमा शनिवार सीएमजी संकटा क्लबले पाहुना टोली भारतको सिक्किम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ। इलामको ठूलो टुँडिखेलमा अपराह्न ३ बजे

महिलाजति चोरबाटो विदेश

कान्तिपुर : धनगढी ,कैलाली । कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन्

नरेन्द्र मोदी वैशाख २८ मा नेपाल आउने, यस्तो छ तयारी

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो मे ११ अर्थात यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको भारतीय सञ्चारमाध्यम

मादक पदार्थ सेवन गरी अस्पताल तोडफोड गर्ने दुई पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ परेका छन्। चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महतलाई पक्राउ गरेको प्रहरी

यसकारण एमाले-माओवादी एकता असम्भव !

जब माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता ‘बराबरी हैसियत’मा हुनुपर्छ भन्ने प्रस्ताव अघि सारे, तब एमाले–माओवादी एकताको गति मन्द भयो। कारण– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली दुई पार्टी एकीकृत हुँदा

वार्षिक राशिफल: २०७५ सालको तपाईँको राशिफल

१.मेष मेष राशिलाई बर्षारम्भमा शनि भाग्यभावमा, गुरु सप्तम भावमा, चतुर्थ राहु र दशममा केतु छन्। भाग्य भावमा दशमेश र एकादशेश शनि, भाग्यस गुरु सप्तम भावमा गोचर गरिरहेकाले धार्मिक र व्यवसायिक

विश्व कपमा सालाह, कौटिन्हो र हाजार्डमाथि नेयमारको विश्वास

रियो डी जनेरियो (एजेन्सी) – ब्राजिलियन फुटबल स्टार नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन्। पिएसजीसँग फ्रेन्च लिग वोनबाट खेल्दा चोट

‘फाइभजी’को दौड, नेपालमा कहिले ?

काठमाडौं – नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ‘फोरजी’ पुगेको छ । ‘फोरजी’ सेवा पुर्याउन नेपालमा कठिनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान विकासमा भने केही देश