समाचार Archives - Page 2822 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यातायात रोके सवारीसाधन नै जफत गरिने !

सिन्डिकेट अन्त्यका लागि सरकारी पहलहरू बलियो हुँदै गएका छन्। अघिल्लोसाता संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएका समितिहरू नवीकरण र नयाँ दर्ता नहुने निर्णय गरेको थियो। मंगलबारको मन्त्रिपरिषद बैठकले अत्यावश्यकीय सेवा क्षेत्रमा

आइपिएल: मुम्बईको पाँचौ हार, हैदरावाद तेस्रो स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता मुम्बई इण्डियन्सले पाँचौ हार बेहोरेको छ । यो सिजन खराब लयबाट गुज्रिरहेको मुम्बई मंगलबार राति सनराइजर्स हैदरावादसँग ३१ रनले पराजित हुँदै

कांग्रेसमा १५ लाख भोट थप्नेगरी नयाँ प्रस्ताव

कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठकमा युवा नेताहरूले ‘अर्ली महाधिवेशन’ को माग गर्दै नेतृत्वको आलोचना गरेका छन् । ९ चैतबाट जारी बैठक अन्तिमतिर आइपुग्दा ६ जना युवा नेताले ‘निर्वाचन समीक्षा

नयाँ म्यान पावर कम्पनी खोल्न नपाईने

सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ । सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको

एकीकरणका लागि राप्रपा नेताहरू छलफलमा

काठमाडौं – तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा तीन चिरा भएको थियो

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सातजना पक्राउ

डोल्पा – हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्जको

बार्सिलोनालाई घर फर्काएको रोमा हार्‍यो, लिभरपुलको शानदार जित

बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको टिम रोमाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फराकिलो हार बेहोरेको छ । इंग्लिस क्लब लिभरपुलले मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमामाथि

एकताको नयाँ साइत मे १ वा ५ तारिख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा कुनै जटिल समस्या नरहेको स्पष्ट पारेका छन् । उनले बैशाख १४ गते बैठक बसेर पार्टी एकताको मिति तोक्ने बताए । मंगलवार

ठगी गरेको अभियोगमा राप्रपाका नेता पक्राउ

किर्ते गरी ठगी गरेको अभियोगमा राप्रपाका केन्द्रीय सदस्य पुरुष भनिने पुष्पराज पौडेल पक्राउ परेका छन् । नक्कली लालपुर्जा पेश गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा

परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

काठमाडौं -बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ

भुकम्पपीडित भन्छन्- गरिवको त सरकार नै छैन !

भुकम्पन गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए । पहिलो दृश्य चुनावको १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् । फरकफरक पार्टीका नेता उनको

उस्तै छ, भुकम्पले भत्काएको जीवन…

ललितपुर छम्पीका काइँला सिङ्तानको परिवार अझै जस्ताको साँघुरो टहरामा बसरिहेको छ । टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ । जाडोमा शीत झर्छ । उनकी पत्नी काइँली सिङ्तान दुखेसो पोख्छिन्, साना