विप्लवलाई गृहमन्त्रीको चेतावनीः निर्मम बन्नु नपरोस् !
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनसत्ता व्युँत्याउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् । अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था












