
७ जना एसपीको काज सरुवा, सर्वेन्द्रको सचिवालयमा को
नेपाल प्रहरीले ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक(सर्वेन्द्र खनाल)को सचिवालयमा अख्तियारको कार्यालय कंञ्चनपुरका एसपी दानबहादुर कार्की आएका छन् । यस्तै सुनकाण्डमा